युवा तथा खेलकुद मन्त्रालयलाई ३ अर्ब ५० करोड बजेट



काठमाडौं । सरकारले युवा तथा खेलकुद मन्त्रालयलाई ३ अर्ब ५० करोड रकम विनियोजन गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले संघीय संसदमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट विनियोजन गर्दै उक्त मन्त्रालयलाई ३ अर्ब ५० करोड विनियोजना गरेको जनाएका छन् ।


क्लिकमान्डु