२०८१ सालमा शनिबारबाहेक ३७ दिन राष्ट्र बैंक बन्द हुने (सूचीसहित)



काठमाडौं । आगामी वर्ष २०८१ सालमा नेपाल राष्ट्र बैंक ३७ दिन बिदा हुने भएको छ ।

केन्द्रीय बैंकले आगामी वर्ष हुने बिदाहरुको सूची सार्वजनिक गरेको हो ।

कतिपय दिन क्यास पेमेन्ट, इसीसी, आपतकालीन बैंकिङ सुविधा दिने बैंकले जनाएको छ ।


क्लिकमान्डु