मौद्रिक नीति आज, ४ बजे र्याडिशन होटलबाट सार्वजनिक हुने



काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीति बुधबार ४ बजे सार्वजनिक गर्ने भएको छ ।

मौद्रिक नीतिलाई अन्तिम रुप दिनको लागि अहिले संचालक समितिको बैठक बसिरहेको छ । खासगरी बिग मर्जरमा जाने संस्थाहरुलाई के कति सहुलियत दिने भन्नेे विषयमा सहमति भएको छैन । अन्य विषयहरु भने टुंगो लागिसकेको छ ।

मर्जरमा जाने बैंकलाई सुविधा दिने कि नदिने भन्नेमा राष्ट्र बैंकभित्रै विवाद, फोर्स नआउने, पुँजी नबढ्ने

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले ४ बजेट र्याडिसन होटलबाट मौद्रिक नीति सार्वजनिक हुने जानकरी दिए ।


क्लिकमान्डु