मर्जरमा जाने बैंकलाई सुविधा दिने कि नदिने भन्नेमा राष्ट्र बैंकभित्रै विवाद, फोर्स नआउने, पुँजी नबढ्ने

काठमाडौं । आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीतिको मूख्य आकर्षण हो वाणिज्य बैंकहरुबीचको मर्जर । सरोकारवालाहरु मौद्रिक नीतिले के कस्ता सहुलितहरु दिन्छ भनेर पर्खिएर बसेका छन् । राष्ट्र बैंक मौद्रिक नीतिको अन्तिम तयारीमा छ । बुधबार वा बिहीबार मौद्रिक नीति आउने राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् । ‘मौद्रिक नीति तयार छ, केही विषयमा मात्रै कुरा मिलिसकेको … Continue reading मर्जरमा जाने बैंकलाई सुविधा दिने कि नदिने भन्नेमा राष्ट्र बैंकभित्रै विवाद, फोर्स नआउने, पुँजी नबढ्ने