सीडीयोलाई सञ्चार माध्यमको निगरानी गराउने निर्णयबाट पछि हट्यो

काठमाडौं । आमसञ्चार माध्यमका विषय निगरानी र कारबाही चलाउन प्रमुख जिल्ला अधिकारीहरुलाई गरेको परिपत्रबाट गृह मन्त्रालय पछि हटेको छ । ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई बिहीबार पठाएको परिपत्रमा गृहले अनलाइन

सीआईबीसँगको बयानमा विनोद चौधरीले के भने ?

काठमाडौं । बाँसबारी छाला तथा जुत्ता कारखानाको सरकारी जग्गा आफ्नो परिवारको नाममा ल्याएको भनिएको प्रकरणमा कांग्रेस संसद्समेत रहेका व्यवसायी विनोद चौधरीले आफू निर्दोष रहेको बताएका छन् । बिहीबार प्रहरीको केन्द्रीय

आन्दोलनरत सहकारी पीडित र सरकारबीच ८ बुँदे सहमतिः अधिकार सम्पन्न स्वतन्त्र समिति गठन गर्ने, आन्दोलन स्थगित

काठमाडौं । सरकार र आन्दोलनरत सहकारी पीडितबीच ८ बुँदे सहमति भएको छ । बिहीबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवाण मन्त्रालयमा भएको छलफलपछि दुवै पक्षबिच ८ बुँदे सहमति भएको बताइएको

प्रधानमन्त्री कार्यालयले थाल्यो नीति तथा कार्यक्रम तर्जुमा प्रक्रिया, बिभिन्न क्षेत्रसँग छलफल जारी

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्ष २०८०/०८१ को सरकारको नीति तथा कार्यक्रमको तयारीका क्रममा विभिन्न क्षेत्रसँग छलफल तथा सुझाव संकलन सुरु गरेको छ। प्रधामन्त्री पुष्पकमल दाहालले बजेट

एआईमार्फत भविष्यमा हुन सक्ने स्वास्थ्य जटिलताको प्रक्षेपण

एजेन्सी । एआईको बढ्दो प्रयोग र विकासकाबीच एआईको प्रयोगबाट भविष्यमा हुन सक्ने जटिलताहरुको प्रक्षेपण गर्न सक्ने भएको छ । बेलायतका अनुसन्धाताहरुको टोलीले तयार गरेको एआईको प्रयोग गरेर कुनै पनि बिरामीको

जाडो छल्न नेपाल आएका पर्यटक चरा स्वदेश फर्किए

मोरङ । विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि रसिया, साइबेरियालगायत मुलुकबाट जाडो छल्न नेपाल आएका पर्यटक चरा स्वदेश फर्किएका छन् । चैत सुरुदेखि पर्यटक चरा स्वदेश फर्किने गर्दछन् । असोजदेखि

गृह मन्त्रालयद्वारा २१ बुँदे निर्देशन जारी, के-के छन् ?

काठमाडौं । गृह मन्त्रालयले मुलुकका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई २१ बुँदे निर्देशन जारी गरेको छ । यही चैत ७ गतेको मन्त्रिस्तरीय निर्णयानुसार मन्त्रालयले आज ‘नेपाल सरकारको प्रतिनिधिका रुपमा शान्तिसुरक्षा,

निर्यातको प्रमुख आधार सिमेन्टलाई बनाउन आवश्यक: उद्योगमन्त्री

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली सिमेन्ट मुलुकभित्रै अधिकतम प्रयोग गर्ने बाटोमा सरकार अघि बढेको बताएका छन् । बिहीबार सिंहदरबारमा बसेको उद्योग तथा वाणिज्य र श्रम तथा

दुग्धजन्य पदार्थमा कर लगाउनु हुँदैनः कृषिमन्त्री साह

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले दुग्धजन्य पदार्थमा कर लगाउनु नहुने बताएकी छन् । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै मन्त्री साहले

पश्चिम बङ्गालका पर्यटन व्यवसायी काठमाडौंमा, क्रस बोर्डर पर्यटन प्रर्वद्धनमा जोड

काठमाडौं । भारतीय सीमा क्षेत्रमा (क्रस बोर्ड) क्षेत्रका पर्यटन व्यवसायी काठमाडौं आएका छन् । नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा दुई देशबीच क्रस बोर्डर पर्यटन प्रवद्र्धन गर्ने विषयमा अन्तरक्रिया गरेको छ ।