रवि लामिछानेलाई आइतबार अदालत लगिँदै, कम्तीमा १० दिन

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आइतबार अदालतमा म्याद थपका लागि उपस्थित गराउने तयारी गरेको छ । प्रहरी जिल्ला

हिरासतमा रविः कसैलाई नभेट्ने, श्रीमती र पार्टीका शीर्ष नेतासँग भने सम्पर्कमा

पोखरा । सहकारी ठगी प्रकरणमा शुक्रबार पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई सोही दिन साँझ पोखरा ल्याइएको छ । काठमाडौंको वनस्थलीस्थित पार्टी कार्यालयबाट पक्राउ परेका

कावासोतीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, २८ घाइते

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको कावासोतीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जेसी शाहका

रवि लामिछाने पक्राउ परेको जानकारी सभामुखलाई दिइयो

काठमाडौं । सभामुख देवराज घिमिरेलाई प्रतिनिधिसभा सदस्य रवि लामिछाने पक्राउ परेको जानकारी गराइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले सभामुखलाई त्यससम्बन्धी जानकारी लेखीपठाएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा आज

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २१ पैसा र

रविको राजनीतिक भविष्य: सांसद पद के हुन्छ, चुनाव लड्न पाउँछन् कि पाउँदैनन् ?

काठमाडौं । रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई सहकारीको रकम अपचलनमा अनुसन्धान गर्न प्रहरीले पक्राउ गर्‍यो । शुक्रबार राति पार्टी कार्यालयबाट पक्राउ परेका उनलाई शनिबार बिहानै पोखरा पुर्‍याइयो । अब

यी ठाउँमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि केही प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली

रवि लामिछानेलाई बिहान ३ बजे पोखरा पुर्‍याइयो, आइतबार अदालतमा उपस्थित गरिने

गण्डकी। सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई रवि लामिछानेलाई पोखरा ल्याइएको छ । जिल्ला अदालत

सूर्यदर्शन सहकारीको डेढ अर्ब अपचलनबारे अनुसन्धान गर्न रविलाई पक्राउ, राति नै पाेखरा पुर्‍याइने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा संलग्न भएको आरोपमा थप अनुसन्धान गर्न प्रहरीले आज पक्राउ गरेको छ ।

सुरक्षाकर्मीले टिकेटको सोधपुछ मात्रै गरे तर जहाजमा लगेनन्, स्थलमार्गबाटै पोखरातर्फ

काठमाडौं । प्रहरीले सहकारी ठगीमा पक्राउ गरेको रास्वपा सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई सुरक्षा चुनौतिका कारण जहाजबाटै लैजने विषयमा सोधपुछ गरेको भएपनि सोधपुछ मात्रै गरेको स्थलमार्गबाटै पोखरा लगेको छ