अर्थमन्त्री र गभर्नर झगडा गरेर बस्ने होइन, मिलेर

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले अर्थमन्त्रालय नेपाल राष्ट्र बैंकको प्रतिस्पर्धी नभएको स्पष्ट गरेका छन् । राष्ट्रिय बाणिज्य बैंक लिमिटेडले शनिबार राजधानीमा गरेको व्यवस्थापन सम्मेलन म्यानेजमेन्ट समिट–२०२४ लाई सम्बोधन गर्दै मन्त्री

८ मेगावाटको तादी घ्यांगफेदी जलविद्युत आयोजनाको निर्माण अघि बढ्दै

काठमाडौं। नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा निर्माण हुने ८ मेगावाटको तादी घ्यांगफेदी जलविद्युत आयोजना अघि बढाउन विद्युत विकास विभागले सार्वजनिक सूचना जारी गरेको छ । आयोजनाले विभागमा पेश गरेको प्रारम्भिक वातावरणीय परीक्षण

ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्योगी तथा व्यवसायीलाई ढुक्क भएर लगानी गर्न आह्वान गरेका छन् । बाह्रखरी मिडियाद्वारा कास्कीको पोखरामा आयोजित ‘आमन्त्रण गल्फ प्रतियोगिता’ का विजयीलाई शनिबार पुरस्कार

कालोसूचीमा परेकाहरुले बैंकको ऋण तिर्दिन भनेर फैलाएको अफवाहबाट नआत्तिनुः मन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आफ्नो सीमित स्वार्थ सिद्धिका लागि बैंक तथा वित्तिय संस्था विरुद्ध अफवाह फैलाउने प्रवृत्ति सरकारका लागि सह्य नहुने चेतावनी दिएका छन् । राष्ट्रिय बाणिज्य बैंकले आयोजना

८४२ फर्मबाट साढे ३ करोड रुपैयाँ जरिवाना, विश्व उपभोक्ता अधिकार दिवस सम्पन्न

काठमाडौं । विभिन्न कार्यक्रमको आयोजना गरी सरकारले विश्व उपभोक्ता अधिकार दिवस मनाएको छ । मार्च १५ तारिखमा विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाइदैं आएको छ । यसै क्रममा

सत्ता गठबन्धन कार्यदलले बुझायो न्यूनतम साझा कार्यक्रम

काठमाडौं । सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रम निर्माणका लागि गठित कार्यदलले न्यूनतम साझा कार्यक्रम शीर्ष नेताहरूलाई शनिबार बुझाएका छन् । सत्ता गठबन्धनको कार्यदलले तयार पारेको साझा न्यूनतम कार्यक्रम शीर्ष

हुम्लामा दैनिक ११ घण्टासम्म लोडसेडिंग, विद्यार्थी मर्कामा

हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक ११ घण्टाभन्दा बढी लोडसेडिंग (विद्युत् भार कटौती) हुँदा एसइईको तयारी गरिरहेका विद्यार्थी मर्कामा परेका छन् । एसइईको परीक्षा नजिकिँदै गएको अवस्थामा विद्युत् भार कटौतीले

अर्थमन्त्री पुनद्वारा लघुवित्तको समस्या समाधान गर्न ७ सदस्यीय कार्यदल गठन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले लघुवित्तको समस्या पहिचान गरी समाधान गर्न ७ सदस्यीय कार्यदल गठन गरेका छन् । मन्त्री पुनले शुक्रबार साँझ नेपाल राष्ट्रबैंकका डेपुटी गभर्नरको नेतृत्वमा सात सदस्यीय

नेपालीले क्यूआर कोड मार्फत भारतमा भुक्तानी गर्न सक्ने

काठमाडौं । नेपाली नागरिकले क्यूआर कोड मार्फत भारतमा भुक्तानी गर्न सक्ने भएका छन् । राष्ट्र बैंकले एकीकृत परिपत्र–२०८० मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । विदेशी विनिमय कारोबार गर्न

डेभलपमेण्ट बैंकर्स एसोसिएसन र अर्थमन्त्री पुनबीच भेट

काठमाडौं । विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुको छाता संगठन डेभपलमेण्ट बैंकर्स एसोसिएसनले नव नियुक्त अर्थमन्त्री वर्षमान पुनसँग भेट गरेका छन् । भेटमा एसोसिएसनका अध्यक्ष सुयोग श्रेष्ठले देशको समग्र अर्थतन्त्रमा