दुई दिन चौंथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन हुँदै

काठमाडौं । शनिबार र आइतबार काठमाडौंमा चौंथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन हुन भएको छ । स्वाबलम्बन विकास केन्द्रको आयोजनामा हुने लागेको सम्मेलनमा नियामक, नीतिगत र सरकारी निकायका प्रतिनिधीहरु, लघुवित्त संस्थाका

विद्युतीय सवारी साधनको नीतिमा सरकारले उल्टो कदम चाल्योः पूर्वअर्थमन्त्री पौडेल

काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विद्युतीय सवारी साधनको नीतिमा सरकारले उल्टो कदम चाल्न खोजेको आरोप लगाएका छन् । प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिको बिहीवार बसेको बैठकमा बोल्दै

कपिलबस्तु दुर्घटना: अधिकांश यात्रु मस्त निद्रामा थिए, पहाडमा ठोक्किएको बस उछिट्टिएर खोलामा खस्यो

लुम्बिनी । ‘राति ९ बजेतिर कोहलपुरमा खाना खाएपछि काठमाडौँतर्फ अघि बढेको बसको सिटमा म निदाउन आँटेकी थिएँ, बस तीव्रगतिमा भएर होला पहाडमा ठोक्किँदा ठूलो आवाज आयो’, बुटवलस्थित चौराहा अस्पतालमा उपचाररत

प्राविधिक समस्यापछि काठमाडौंको आकाशमा घुमाइएको श्री एयरको जहाज सकुशल अवतरण

काठमाडौं । प्राविधिक समस्या देखिएको श्री एयरलाइन्सको विमान सकुशल अवतरण भएको छ । बिहीबार साँझ सुर्खेतबाट काठमाडौं आउँदै गरेको श्री एयरको विमानको फ्ल्यापमा समस्या देखिएपछि विमान चालकले त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा

श्री एयरको जहाजमा समस्या, इन्धन सक्न काठमाडौंको आकाशमा घुमाइँदै

काठमाडौं । श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या आएको छ । सुर्खेतबाट काठमाडौं आउँदै गरेको जहाजको फ्ल्यापमा समस्या आएपछि आकस्मिक आवतरणको तयारी भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

काठमाडौंको माकलबारीमा गहनासहित ६५ लाखका सामान चोरी, ५ भारतीय पक्राउ

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका ४ माकलवारीस्थित दिलमाया आलेमगरको घरबाट सुनका विभिन्न गरगहना तथा नगदसहित ६५ लाख बराबरको धनमाल चोरी भएको छ । पीडितको जाहेरीका आधारमा खोजतलास गर्ने क्रममा चोरीमा

अर्थ समितिले मुख्य मुख्य भन्सार कार्यालयहरुको अनुगमन गर्ने

काठमाडौं । अर्थ समितिले उपसमिति बनाएर मुख्य–मुख्य भन्सार कार्यालयहरूको अनुगमन गर्ने भएको छ । बिहीबार बसेको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले भन्सार गतिविधि हेर्नेगरी उपसमिति बनाएर मुलुकका मुख्य–मुख्य भन्सार कार्यालय

विश्वकप क्रिकेट लिग-२: उद्घाटन खेलमा नेपाल नामिबियासँग पराजित

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को त्रिकोणात्मक शृङ्खलाको उद्घाटन खेलमा नेपाल नामिबियासँग चार विकेटले पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा जितसँगै नामिबियाले दुई अङ्क

आर्थिक समृद्धिका लागि राजनीतिक दलबीच सहमति जरुरी: सभामुख

मोरङ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरले मुलुकको समृद्धिका लागि सबै राजनीतिक शक्तिहरू सहमतिका साथ अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा उनले राष्ट्र निर्माण गर्ने

झापामा १० वर्षमा ५१ वटा झोलुङ्गे पुल निर्माण

झापा । एक दशकको अवधिमा झापा जिल्लामा सङ्घीय र प्रदेश सरकारको लगानीमा ५१ वटा झोलुङ्गे पुल निर्माण भएका छन् पक्की पुल बन्न नसकेका नदीमा आवतजावतको सहजताका लागि झोलुङ्गे पुल निर्माण