बागलुङ कालिका मन्दिरमा ७ महिनामा सवा १ करोड

बागलुङ । प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका मन्दिरमा चालु आर्थिक वर्षको सात महिनामा एक करोड ७१ लाख भेटी संकलन भएको छ । मन्दिर व्यवस्थापन समितिले सार्वजनिक गरेको आयव्ययमा एक करोड २८

आलु खेतीभन्दा स्याउबाट धेरै आम्दानी

सल्लेरी । हिमाली जिल्ला सोलुखुम्बुमा स्याउ उत्पादन क्रमिक रुपले वृद्धि हुँदै गएको छ । पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्कलाई विश्लेषण गर्दा जिल्लामा स्याउ उत्पादन क्रमिक रुपले वृद्धि भएको पाइएको छ

बझाङ केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । बझाङको केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकाअनुसार शुक्रबार बिहान ९:३२ बजे परकाट्ने आसपास ४.४ रेक्टर स्केलको भूकम्प मापन गरिएको हो । भूकम्पको

३ दिनमा सडक दुर्घटनामा परि लुम्बिनी प्रदेशमा २२ जनाको मृत्यु

भैरहवा । फागुन लागकैदिन पाल्पामा जिप दुर्घटना हुँदा १० जनाले अकालमा ज्यान गुमाउनु पर्‍यो । १३ जनाको सिट क्षमता रहेको जिपमा २७ जना यात्रु सवार रहेका थिए । जिप उकालोमा

३५ किलो चरेशसहित दुईजना पक्राउ

बारा । लागुऔषध चरेससहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन् । भारत उत्तर प्रदेश, जिल्ला बरेध, दिपाद कोतवाली बस्ने वर्ष ४२ को साफिर अली र सोही ठाँउ बस्ने वर्ष ४४

प्रहरी जवानले प्रहार गरेको गोली लागेर महिला प्रहरीको मृत्यु

देउखुरी(दाङ) । घोराहीमा एक जना प्रहरी जवानले प्रहार गरेको गोली लागेर महिला प्रहरी जवानको मृत्यु भएको छ । दाङको घोराही –१५ दामोदार चोक नजिक आज साँझ नेपालगञ्जमा कार्यरत प्रहरी जवान

ललिता निवास जग्गाको फैसला: सरकारको नाममा कायम हुने जग्गा कति ?

काठमाडौं । विशेष अदालतले ललिता निवास र त्यसले चर्चेको करिब १ सय ३६ रोपनी जग्गा सरकारका नाममा कायम हुने गरी फैसला गरेको छ । बिहीबार विशेष अदालतका न्यायाधीशहरू खुशीप्रसाद थारु,

ललिता निवास जग्गा प्रकरणः १२ जना ठोषी ठहर

काठमाडौं । विशेष अदालतले ललिता निवास जग्गा हिनामिना प्रकरणमा १२ जनालाई दोषी ठहर गरेको छ । विशेष अदालतका न्यायाधीशहरू खुशीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले आज उक्त जग्गा

दुई दिन चौंथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन हुँदै

काठमाडौं । शनिबार र आइतबार काठमाडौंमा चौंथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन हुन भएको छ । स्वाबलम्बन विकास केन्द्रको आयोजनामा हुने लागेको सम्मेलनमा नियामक, नीतिगत र सरकारी निकायका प्रतिनिधीहरु, लघुवित्त संस्थाका

विद्युतीय सवारी साधनको नीतिमा सरकारले उल्टो कदम चाल्योः पूर्वअर्थमन्त्री पौडेल

काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विद्युतीय सवारी साधनको नीतिमा सरकारले उल्टो कदम चाल्न खोजेको आरोप लगाएका छन् । प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिको बिहीवार बसेको बैठकमा बोल्दै