आफ्नै स्रोत नभएका स्थानीय तहलाई सतप्रतिशत समानीकरण अनुदान

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आफ्नै स्रोत नभएका स्थानीय तहहरुलाई समानीकरण अनुदान आगामी आर्थिक वर्षमा सतप्रतिशत बनाउने योजना रहेको बताए । बिहीबार राष्ट्रिय सभामा बोल्दै अर्थमन्त्री पुनले सरकारले आफ्नै स्रोत

नीति तथा कार्यक्रम र बजेट निर्माणमा स्थानीय तहरुले संविधान र कानुनको उल्लंघन गरेः सांसद गैरे

काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणमा स्थानीय तहरुले संविधान र कानूनको उल्लंघनन गरेको बताएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै

मदिराले मातेर जहाजमै पुगेका राजेशपायललाई विमानस्थलमै रोकियो

काठमाडौं । सांगीतिक प्रस्तुतीका लागि दुबई जान लागेका गायक राजेशपायल राई अत्यधिक मदिरा सेवन गरेका कारण त्रिभुवन विमानस्थलमै रोकिएका छन् । अत्यधिक मदिरा सेवन गरी होहल्ला गरेपछि उनलाई विमानस्थलमै रोकिएको

शिक्षा मन्त्री सुमनाले बैठकका लागि सांसदलाई १ घण्टा पर्खनुपर्दा …

काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका गणपूरक सदस्यहरु निर्धारित समयमा उपस्थित नहुँदा आजको बैठक एक घण्टापछि सुरु भयो । बैठकका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ

‘गृहमन्त्रीले फाइल धेरै हेर्नुभयो, विपद्‍मा परेका जनताको फाइलतिर ध्यान जाओस्’

काठमाडौं । प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरुले विपद्मा परेका नागरिकको उद्धार र पुनःस्थापना गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरुले मनसुनको शुरुवाती चरणमै

मनसुन सुरु भएपछि विपदबाट ३३ जिल्ला प्रभावित, हालसम्म २८ जनाको मृत्यु

काठमाडौं । मनसुन भित्रिएपछि गत जेठ २८ देखि यही असार १२ गतेसम्ममा विपद्बाट ३३ जिल्ला प्रभावित भएका छन् । गृह मन्त्रालयका अनुसार ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, सिन्धुपाल्चोक, रसुवा, चितवन, लमजुङ, पर्वत,

हुम्लामा पहिलो पटक औद्योगिक प्रदर्शनी

हुम्ला । स्थानीय उत्पादनको बजारीकरण तथा प्रसारप्रचार गर्ने उद्देश्यले सदरमुकाम सिमकोटमा पहिलोपटक आयोजना भएको औद्योगिक प्रदर्शनी बुधबार सम्पन्न भएको छ । प्रदर्शनीमा जिल्लामा उत्पादित राडीपाखी, स्थानीय कच्चा पदार्थबाट बनेका लिउ,

यसरी हेर्न सकिन्छ एसईईको रिजल्ट

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार परीक्षामा सहभागी भएका चार लाख ६४

मुग्लिन-पोखरा सडक विस्तारः ५३ किलोमिटर कालोपत्र पूरा

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत ५३ किलोमिटर खण्ड कालोपत्र भएको छ । असी किलोमिटर लामो उक्त सडकको पूर्वी ३३ र पश्चिमी खण्डमा २० किलोमिटर कालोपत्र गरिएको हो । मुग्लिन–पोखरा सडक विस्तार

अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिणअफ्रिका फाइनमा

काठमाडौं । अफगानिस्तानलाई पराजित गर्दै दक्षिणअफ्रिका टि ट्वान्टी विश्वकप क्रिकेटको फाइनमा पुगेको छ । ट्रिनिडाड एण्ड टोबोगोको टरौबामा आज भएको पहिलो सेमिफाइनल खेलमा दक्षिणअफ्रिका अफगानिस्तानलाई नौ विकेटले पराजित गर्दै विश्वकप