भैरहवा विमानस्थलमा जनवरीभित्रै क्यालिब्रेसन फ्लाइट गर्ने तयारी, एरो

काठमाडौं , भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जनवरीभित्रै क्यालिब्रेसन फ्लाइट गर्ने तयारी भइरहेको छ । नागरिक उड्डययन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले उक्त जानकारी दिए । क्यानको २३औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै

मकैको बीउमा परनिर्भरता बढ्दैः झण्डै ७ अर्वको बीउ आयात

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चार महिनामा विभिन्न जातका एक लाख ९६ हजार ४५ मेट्रिक टन मकैका बीउ आयात भएका छन् । मकै खेती गर्ने मौसम शुरु हुनै लाग्दा

सुनको मूल्य प्रतितोला ६ सयले बढ्यो

काठमाडौं । सुनचाँदी बजारमा साताको अन्तिम कारोबारदिन छापावाल सुनको मूल्य प्रतितोला रु ६०० ले उकालो लागेको छ । अधिल्लो दिन प्रतितोला रु ९२ हजार १०० मा कारोबार भएको पहेँलो धातुको

उखान पछ्याउँदै जाँदा दुई शताब्दीपछि भेटियो ‘हङरायो’

झापा । ‘हाङ्ग्रोले पाङ्ग्रो निल्छ’ भन्ने उखान पूर्वी पहाडमा निकै चर्चित छ । यही उखानको सहाराले चरा खोजकर्ता देवेन्द्र खरेललाई दुर्लभ पक्षी रुफ्स नेक्ड हर्नबिल (नेपाली नाम–हङरायो)को कीर्तिमानी तस्वीर खिच्न

लुम्बिनी प्रदेशले माग्यो ४३६ कर्मचारी

काठमाडौं । लुम्बिनी प्रदेशको कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयले ४३६ जना करार सेवामा कर्मचारी माग गरेको छ ।उक्त प्रदेशको १२ जिल्लाको लागि कर्मचारी माग गरेको हो । मन्त्रालयले

स्वतन्त्र केन्द्रीय बैंकले मात्र मूल्यवृद्धि नियन्त्रण गर्छ

गत वर्ष कोरोनाको खोपको सफलतापूर्वक परीक्षण गरिएपछि मानिसहरुलाई लागेको थियो कि अब महामारीको अन्त्य निश्चित नै छ । आर्थिक संकटमा पनि अब क्रमशः सुधार आउनेछ । मानिसहरुमा एक प्रकारको आशा

डिजिटल स्कूल तथा कलेजका लागि स्कूल वर्क्स प्रो

काठमाडौं । शैक्षिक संस्थाको परम्परागत शिक्षा ब्यवस्थापन प्रणालीलाई डिजिटल बनाउनको लागि डिजि टेक्नोलोजी प्रालीले ‘स्कूल वर्क्स प्रो’ सञ्चालनमा ल्याएको छ । डिजिटल नेपालको महा अभियान चलिरहेको बेला स्कूल वर्क्स प्रो

सौराहमा पर्यटक बढेनन्, नयाँ वर्षमा बढ्ने अपेक्षा

चितवन । अघिल्ला वर्षमा क्रिसमस अघिदेखि नयाँ वर्षसम्म सौराहाका होटलमा पर्यटकको निकै चहलपहल हुने गर्थ्यो । यसवर्ष भने सोचे जस्तो चहलपहल नभएको व्यवसायीले जनाएका छन् । हरेक वर्ष क्रिसमस र

राजमार्ग विस्तारका क्रममा अप्टिकल फाइबर काटिँदा नेटवर्कमा समस्या

कावासोती । राजमार्ग विस्तारका क्रममा नेपाल टेलिकमको अप्टिकल फाइबर काटिँदा दिनहुँजसो नेटवर्कको समस्या हुन थालेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुर क्षेत्रमा नारायणगढ–बुटवल सडक विस्तारका क्रममा पटक–पटक अप्टिकल फाइबर काटिँदा

मौसम खराबीका कारण हवाई उडान प्रभावित

काठमाडौं । शुक्रबार विहानैदेखि लागेको हुस्सुका कारण काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट तराईका जिल्लामा हुने उडान तथा अवतरण प्रभावित भएको छ । तराईका कुनै पनि विमानस्थलमा हवाई उडान हुन सकेको छैन ।