आचारसंहिताको उल्लङ्घन गर्ने एक दर्जन सवारीसाधन प्रहरीको नियन्त्रणमा
धनुषा । आगामी मङ्सिर ४ गते हुने निर्वाचनको प्रचारप्रसारमा आचारसंहिताको उल्लङ्घन गरेको भन्दै स्थानीय प्रशासनले उम्मेदवारहरूको एक दर्जन सवारीसाधन नियन्त्रणमा लिएको छ । धनुषाको निर्वाचन क्षेत्र नम्बर–३ का लागि नेकपा