कुन पार्टीबाट को को बन्दै छन् मन्त्री ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । मंगलबार दिउँसो मन्त्रीहरुले पद तथा गोपनीयताको शपथको तयारी गरिएको छ । ज नेकपा (एमाले) बाट ४, माओवादी केन्द्रका

सरकारको समेत लगानी रहेको १० अर्बको फण्डलाई अघि बढाउन प्रधानमन्त्रीसँग संघको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्ष बद्री केसीले नेपाल सरकारसहितको लगानी रहेको १० अर्बको लगानी कोष ‘एनआरएन नेपाल डेभलपमेन्ट फण्ड’ लाई अघि बढाउन आग्रह गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल

विराटनगरमा सटरभन्दा बाहिर सामान राखे जफत

विराटनगर । विराटनगर महानगरपालिककाले सटरभन्दा बाहिर सामान राखेमा जफत गर्ने भएको छ । पसलको सटरभन्दा बाहिर सामान राखे मंगलबारदेखि नियन्त्रणमा लिन महानगर प्रहरीलाई विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले निर्देशन दिएका

नेपाली सेनाको हेलिकोप्टरबाट ४६ शव काठमाडौं ल्याइँदै

काठमाडौं । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएका ६९ जनामध्ये ४६ को शव आज नेपाली सेनाको एमआई–१७ हेलिकोप्टरमार्फत काठमाडौं ल्याइँदैछ । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमारी

विकास योजनाको निरीक्षण गर्न मन्त्री श्रेष्ठ चितवनमा

काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले विकास निर्माणका काम समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् । सडक डिभिजन कार्यालय चितवनको निरीक्षण अनुगमनपछि उनले विकास निर्माण आयोजनाको

ताप्लेजुङ-भद्रपुरमा उडान थप, भाडा कति ?

काठमाडौं । ताप्लेजुङमा सीता एयरले बुधबारदेखि काठमाडौँ–ताप्लेजुङ–काठमाडौं र ताप्लेजुङ–भद्रपुर–ताप्लेजुङ उडान भर्ने भएको छ । ताप्लेजुङमा पर्यटक तथा तीर्थयात्रीहरूको चहलपहल बढ्ने समय भएसँगै उडान थप गरिएको हो । सुकेटार विमानस्थलमा नेपाल

पोखरा विमान दुर्घटनाः शव काठमाडौं ल्याईंदै

काठमाडौं । आइतबार पोखरामा यती एयरलायन्सको जहाज दुर्घटनामा परी मृत्यु भएका केही व्यक्तिको शव आज काठमाडौँ ल्याउने तयारी गरिएको छ । शवको पहिचान गरी पोखरा र आसपासका व्यक्तिको शव यही

झापामा फस्टाउँदै जडीबुटी खेती

झापा । अर्जुनधाराका डम्बर चौधरीले गत वर्ष पाँच बिघा जग्गामा पचौली नामक जडीबुटीको खेती थालनी गर्नुभयो । रोपेको तीन महिनापछि यसको बुट्यानबाट घाँस काटेर बिक्री गर्न थाले । यसको काँचो

डाक्टर छोरा बुहारी र नाती गुमाएका मदनकाजी दम्पत्तीको पीडा: रोकिएको छैन आँशु

पोखरा । परिवारलाई सान्त्वना दिन आज दिउँसो नेकपा (एकीकृत समाजवादी) का नेता र स्थानीयवासीको भीड थियो पोखराको गणेशटोलस्थित मदनकाजी श्रेष्ठको घरमा । बैठक कोठाको ‘लोबेड’ मा सुतिरहेका श्रेष्ठको आँखाबाट आँसु

विमान दुर्घटना: पोखरामा पहिचान नभएका शव भोलि बिहान काठमाडौँ लगिने

कास्की । पोखरामा आइतबार यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भई पहिचान हुन नसकेका, विदेशी नागरिक र चालकदलका सदस्यको शव भोलि हेलिकप्टरबाट काठमाठौँ लगिने भएको छ । दुर्घटनामा परेकामध्ये हालसम्म ७०