दैनिक तरलता सुविधासम्बन्धी कार्यविधि संशोधन गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले दैनिक तरलता सुविधासम्बन्धी कार्यविधि २०७६ संशोधनको तयारी गरेको छ । कार्यविधिको संशोधन मस्यौदा सार्वजनिक गर्दै राष्ट्र बैंकले त्यसउपर कात्तिक २५ गतेसम्ममा सुझाव दिइसक्न भनेको छ

घरजग्गा कारोबारमा मन्दी आएपछि चीनमा ४५ वर्ष यताकै न्यून आर्थिक वृद्धि

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष(आईएमएफ) ले चीनको आर्थिक वृद्धिदर ४५ वर्ष यताकै न्यून हुने अनुमान गरेको छ । एशिया प्रशान्त क्षेत्रको देशका आर्थिक वृद्धिको अनुमान सार्वजनिक गर्दै आएएमएफले चीनमा सन्

धेरै देश ऋणको पासोमा पर्न सक्ने आईएमएफको चेतावनी

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले धेरै देश ऋणको पासोमा पर्न सक्ने चेतावनी दिएको छ । एशिया तथा प्रशान्त क्षेत्रको इकोनमिक आउटलुक सार्वजनिक गर्दै आईएमएफले सन् २०२२ मा विश्वको औषत

डाबरले ५८७.५२ करोडमा बादशाह मसालाको ५१ प्रतिशत सेयर किन्ने

एजेन्सी । डाबर इन्डिया लिमिटेडले बादशाह मसाला प्राइभेट लिमिटेडको बहुमत सेयर खरिद गर्ने सम्झौता गरेको छ । यो सम्झौता ५८७.५२ करोड रुपैयाँको छ। डाबर इन्डियाले बादशाहको ५१ प्रतिशत सेयर अधिग्रहण

करौडौं लगानीमा बनाइएको पार्क अस्तव्यस्त

रौतहट । करोडौं रुपैयाँ खर्च गरेर निमार्ण गरिएको रौतहटको चन्द्रपुर नगरपालिका २ स्थित शहीद स्मृति पार्क झाडीमा परिणत हुँदै गएको छ । संरक्षणको अभावमा सो पार्क र त्यहाँका संरचनाहरु दिनानुदिन

हतारमा जोखिम मोलेरै डुङ्गाको यात्रा गर्नुपर्ने बाध्यता

भजनी । कैलालीको टीकापुर नगरपालिका–२ का वीरबहादुर चौधरी तिहारका दिन निकै हतारमा थिए । हतारमा घरबाट निस्किएका उनले टीकापुर र बर्दिया जोड्ने कर्णाली नदीको सन्कट्टीमा एक घण्टा कुर्नुपर्‍यो । डुङ्गा

आईफोनले अब युएसबी टाइप-सी चार्जिङ पोर्ट बनाउने

एजेन्सी । एप्पल प्रयोगकर्ताका लागि ठूलो खबर आएको छ । अब कम्पनीले आफ्ना उत्पादनहरूमा युएसबी टाइप-सी चार्जिङ पोर्ट उपलब्ध गराउने सहमति गरेको छ । यो जानकारी एप्पलका मार्केटिङ प्रमुख ग्रेग

‘जग्गा बेच्दै धान किनेर खाने बढे’

टीकापुर । कैलालीको टीकापुरमा आर्थिक विकास र दिगोपनका लागि सरोकारवालासँग छलफल भएको छ । छलफल कार्यक्रममा सहभागीले आर्थिक गतिविधि बढेमा विकास सम्भव हुने भएकाले त्यसतर्फ ध्यानपर्ने बताए । छलफलमा भाग

मनमोहक भू-दृश्यले फेरिँदै मुस्ताङको मुहार

मुस्ताङ । हिमालपारिको जिल्ला मुस्ताङबाट देखिने मनमोहक भू–परिदृश्यले यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको ध्यान खिच्ने गर्दछन् । मुस्ताङको अनौठो भूगोल नै यहाँका बासिन्दाका लागि आम्दानीको अमूल्य स्रोत बनेको छ

तनहुँमा जिपलाइन र स्काइ रोप साइक्लिङ

तनहुँ । तनहुँ जिल्लामै पहिलोपटक जिपलाइन र स्काइ रोप साइक्लिङ सञ्चालनमा आएको छ । व्यास नगरपालिका–१० परेवाडाँडामा जिपलाइन र स्काइ रोप साइक्लिङ सञ्चालनमा आएको हो । सन् २०१२ सञ्चालनमा आएको