बागमती प्रदेशले एक वर्षमा बनायो २७२ किलोमिटर पक्की

मकवानपुर । बागमती प्रदेश सरकारले एक वर्षमा दुई सय ७२ किलोमिटर पक्की सडक निर्माण गरेको छ भने एक सय ५९ किलोमिटर ग्राभेलस्तरको सडक निर्माण तथा स्तरोन्नति गरेको छ । बागमती

महाकाली करिडोरले जगाउँदैछ धार्मिक पर्यटनको आशा

कञ्चनपुर । महाकाली करिडोरको ट्र्याक खुलेपछि कञ्चनपुरको ब्रह्मदेव हुँदै जोगबुढा परशुराम धाम जानेको जोडबल र तयारी तीव्र छ । डडेल्धुराको धार्मिक पर्यटकको महत्वपूर्णस्थल परशुराम धाममा हरेक वर्ष माघे सङ्क्रान्तिका दिन

कनकाई नगरपालिकासँगको सम्झौतापछि गोल्यानले भने- किसानलाई ५ लाख कमाउने बनाउँछौं

काठमाडौं । जनता एग्रो र झापाको कनकाई नगरपालिकाबीच प्रांगारिक व्यावसायिक कृषिका माध्यमबाट उचित मूल्य र बजार प्रवर्धनका लागि सम्झौता भएको छ । काठमाडौंमा शुक्रबार एक कार्यक्रम गरी जनता एग्रो एन्ड

बागलुङका किसानले फलाए २० करोडको सुन्तला

गलकोट (बागलुङ) । बागलुङमा यस वर्ष २० करोड बराबरको सुन्तला उत्पादन भएको छ । कूल तीन सय ४५ हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाका बोटबाट बागलुङमा २० करोड बराबरको सुन्तला उत्पादन भएको

नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी चयन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरीको एकल उम्मदेवारी परेको छ । कैलालीको टीकापुरमा भएको पार्टीको पहिलो महाधिवेशनमा चौधरीको मात्र उम्मेदवारी दर्ता भएको हो । निर्वाचन समितिले औपचारिक घोषणा

प्राधिकरणमा सेवा प्रदायक निकाय र नियामक छुट्याउने काम स्वार्थवश भएन: तिमिल्सिना

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले तत्कालीन पर्यटनमन्त्री र कर्मचारीहरुको स्वार्थका कारण हवाई सेवा सम्बन्धी विधेयक आउन नसकेको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले

मेलम्चीको पानी चार दिनपछि काठमाडौंमा

काठमाडौं । बाढी, पहिरोका कारण क्षति भएर अवरुद्ध बनेको मेलम्ची खानेपानी आयोजनाको पानी अबको चार दिनमा काठमाडौँ आउने भएको छ । अवरुद्ध भएको ठाउँमा मर्मत गरेपछि मेलम्चीको पानी बुधबार साँझदेखि

भारतबाट बिजुली किनेपछि मात्र उद्योगमा जोडिने

काठमाडौं । सरकारले बिजुली काटिएका २४ उद्योगमा लाइन जोड्न निर्देशन दिए पनि नेपाल विद्युत प्राधिकरणले शुक्रबारसम्म उद्योगहरुमा बिजुली जोडेको छैन । मन्त्रिपरिषद्ले मंगलबार निर्देशन दिएको भए पनि शुक्रबारसम्म उद्योगहरुमा बिजुली

तामाङ समुदायको कथा बोकेको नाटक ‘मासिन्या’ मण्डलामा मञ्चन हुँदै

काठमाडौं । तामाङ समुदायको कथा बोकेको नाटक ‘मासिन्या’ मञ्चन हुने भएको छ । थापागाउँस्थित मण्डला थिएटरमा माघ ११ देखि २८ गतेसम्म नाटकको मञ्चन हुने लेखक राजु स्याङ्तानले बताए । नाटकको

भट्टराईको ‘सेयर मन्त्र’ किताब ई-बुकमा पढ्न पाइने

काठमाडौं । सेयर बजार विश्लेषक रविन्द्र भट्टराईद्वारा लिखित पुस्तक ‘सेयर मन्त्र’ अब ई-बुकमा पनि पढ्न पाइने भएको छ । यसको ई-बुक संस्करण ‘थुप्रै डटकम’ले प्रकाशन गरेको हो । थुप्रै डटकम