पेट्रोल अन्वेषण मुख्य पोइन्टको ८० प्रतिशत काम सकियो,

दैलेख । दैलेखको पेट्रोलियम पदार्थ अन्वेषणका लागि सरकारले तदारुपता देखाएको छ । अहिले निर्णायक सर्वेक्षणका लागि जिल्लाको भिरखेतमा मुख्य पोइन्टको ८० प्रतिशत काम सम्पन्न भइसकेको छ । यहाँको भू–भागमा कति

ब्याज दर घटाउन हतार नगर्ने यूरोपेली केन्द्रीय बैंकको संकेत

एजेन्सी । यूरोपेली केन्द्रीय बैंक (ईसीबी)का नीति निर्माताहरूले बिहीबार मुद्रास्फीतिविरुद्ध प्रगति भए पनि ऋण लागत घटाउन सुरु गर्न कुनै हतारो नभएको संकेत गरेका छन् । बैंकले ब्याज दर स्थिर राख्ने

अयोध्यामा नवनिर्मित मन्दिरमा रामको मूर्तिमा प्राणप्रतिष्ठा

काठमाडौं । भारतको उत्तर प्रदेश राज्यस्थित अयोध्यामा निर्माण गरिएको मन्दिरमा भगवान रामको प्राणप्रतिष्ठा गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी भएको प्राणप्रतिष्ठा सोमबार मध्याह्न १२ बजेर २९ मिनेटमा गरिएको

१६ औँ योजना कार्यान्वयनका लागि सहयोग गर्ने ईयूको प्रतिवद्धता

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसँग नेपालका लागि युरोपियन युनियनकी राजदूत भेरोनिक लोरेन्जोले भेटवार्ता गरेकी छिन् । सोमबार सिंहदरबारस्थित आयोग कार्यालयमा उपाध्यक्ष श्रेष्ठसँग राजदूत लोरेन्जोले शिष्टाचार भेटवार्ता

जनतालाई सुविधा दिने र राजश्व बढाउने नै सरकारको लक्ष्य: अर्थमन्त्री डा. महत

बारा । अर्थमन्त्री डा. प्रकाशशरण महतले जनतालाई धेरै भन्दा धेरै सुविधा दिने र राजश्व बढाउने नै सरकारको लक्ष्य भएकाे बताएका छन् । सोमबार बारा जिल्ला सुवर्ण गाउँपालिका सन्तगंजमा रहेकाे सिम्राैनगढ

रित्तिँदै गाउँका विद्यालय, समायोजन गर्दै नगरपालिका

बागलुङ । गाउँलेको बजार मोह र युवाको विदेश पलायनले विद्यालय रित्तिँदै गएका छन् । गाउँका विद्यालय रित्तिन थालेपछि बागलुङको गलकोट नगरपालिकाले नजिकको विद्यालयसँग समायोजन गरिरहेको छ । नगरपालिकाले तह मिलान

अखाद्य कटन क्यान्डी उपभोग नगर्न खाद्य विभागको आग्रह

काठमाडौं । सरकारले अखाद्य रंग मिसावट भएको कटन क्याण्डी प्रयोग नगर्न आग्रह गरेको छ । मुख्यगरी बजार, मेलापात, सडकपेटी, बजारलगायतका स्थानमा खुला रूपमा बिक्री वितरण भइरहेको गुलाफी रंगको कटन क्याण्डी

जनता ठग्ने सहकारी सञ्चालकमाथि कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले वित्तीय अपराधलाई नियन्त्रणमा लिन कानुनी र संस्थागत प्रबन्ध गर्नु आवश्यक रहेको बताएका छन् । महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आज आयोजित अपराध अनुसन्धान

अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठा, जनकपुरमा सवा लाख दीप प्रज्वलनको तयारी

काठमाडौं । भारतको अयोध्यामा निर्मित राम मन्दिरको प्राण प्रतिष्ठाको खुशीयालीमा आज जनकपुरमा सवा लाख दीप प्रज्वलन गरिँदैछ । दीप प्रज्वलन कार्यक्रमका लागि जनकपुरमा भव्य तयारी गरिएको छ । जनकपुर मन्दिर

बागमती प्रदेशले एकै पटक माग्यो ११ सय बढी कर्मचारी

काठमाडौं । बागमती प्रदेशले एकै वटक ११ सय बढी कर्मचारी माग गरेको छ । प्रदेशले सोमबार सूचना जारी गर्दै अप्राविधिक, प्राविधिक र स्वास्थ्य सेवा तर्फका पाँचौं तहका खुला तथा समावेशी