राष्ट्रिय सभा अध्यक्ष छान्न आज निर्वाचन, कसले मार्ला

काठमाडौं । संघीय संसद्को राष्ट्रिय सभा अध्यक्ष चयनका लागि आज आज निर्वाचन हुँदैछ । मंगलबार बिहान ११ बजेपछि बस्ने बैठकमा राष्ट्रिय सभाको अध्यक्ष चयनका लागि मतदान गर्ने कार्यसूची रहेको छ

तीन प्रदेश प्रमुख बर्खास्त, नयाँ तीनै जना एमालेका सिफारिस

काठमान्डु । सरकारले मधेस, गण्डकी र सुदुरपश्चिम प्रदेश प्रमुख हटाउने निर्णय गरेकाे छ । साेमबार बसेकाे मन्त्री परिषद्को वैठकले तीन प्रदेश प्रमुख हटाउने सिफारिस गर्ने भएकाे हाे । गण्डकीका प्रदेश

२० हजार घुस लिइरहँदा दुई प्रहरी पक्राउ

काठमाडौं । महोत्तरीबाट नेपाल प्रहरीका दुई कर्मचारी २० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले महोत्तरीको गौशाला नगरपालिका-१२ स्थित कान्तिबजार प्रहरी चौकीका ईन्चार्ज प्रहरी

रास्वपाले इलाम २ मा उम्मेदवारी दिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधिसभा उपनिर्वाचनमा उम्मेदवारी दिने भएको छ । तर, प्रदेश सभा उपनिर्वाचनमा भने भाग नलिने रास्वपाले निर्णय गरेको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले इलाम

मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने कारबाहीमा

गण्डकी । पोखरामा गत साउनयता मोटरसाइकलको स्वरुप परिवर्तन (मोडिफाइ) गरेर चलाउने सात सय ५० जना चालक कारबाहीमा परेका छन् । आइतबार मात्र स्वरुप परिवर्तन गरिएका १२ वटा मोटरसाइकलाई नियन्त्रणमा लिइएको

सुक्खा पहिरोले अवरुद्ध करिडोर सञ्चालन

बागलुङ । सुक्खा पहिरोका कारण शनिबार दिउँसोदेखि अवरुद्ध कालीगण्डकी करिडोरको बागलुङ–गुल्मी खण्ड सञ्चालनमा आएको छ । करिडोर कालोपत्रको काम गरिरहेको कालिका कन्ट्रक्सनले पहिरो पन्छाएपछि आजदेखि सडक सञ्चालन भएको हो ।

भागेका थुनुवा समात्न गएका प्रहरी जवानको भिरबाट लडेर मृत्यु

खलङ्गा (दार्चुला) । भिरबाट लडेर घाइते भएका प्रहरी जवान सोहन चौधरीको मृत्यु भएको छ । आज दिउँसो १२ बजेतिर जिल्ला प्रहरी कार्यालय दार्चुलाको मुद्दा शाखाबाट भागेका थुनुवा उमेश कुँवरलाई समात्ने

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन सांसदलाई कांग्रेसको निर्देशन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्ताव गर्ने विश्वासको मतको विपक्षमा मतदान गर्न आफ्ना पार्टीका सांसदहरुलाई निर्देशन (ह्विप) जारी गरेको छ । कांग्रेस प्रमुख सचेतक

हाम्रा मागमा लिखित सहमति नगरे प्रधानमन्त्रीलाई विश्वासको मत दिँदैनौ: एकीकृत समाजवादी

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो पार्टीले अघि सारेका मागहरुमा लिखित सहमति जनाएमात्रै प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताएको छ । सोमबार सिंहदरबारमा बसेको पार्टीको

संघीयता कार्यान्वयनका लागि आवश्यक बाँकी कानुन निर्माण हुन्छ: मन्त्री गिरी

‍पर्वत । कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले संविधान र संघीयता कार्यान्वयनका लागि आवश्यक बाँकी कानुनहरु निर्माण गरिने बताएका छन् । सोमबार पर्वत सदरमुकाम कुश्मा बजारमा आयोजित ब्यवसायीसँगको