आँबुखैरेनी-मुग्लिन खण्ड आज तीन घण्टा बन्द हुने

दमौली (तनहुँ) । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्ड तीन घण्टा बन्द हुने भएको छ । आँबुखैरेनी गाउँपालिका–४ साँखर ड्याम नजिक भासिएको सडक मर्मत भइरहेकाले सडक डिभिजन कार्यालयले आइतबार बिहान १०

मोदीको सथपग्रहणमा सहभागी हुन् प्रधानमन्त्री प्रचण्ड आज भारत जाँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्ना भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीको सपथग्रहण समारोहमा सहभागी हुन पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अपराह्न नयाँदिल्ली जाने भएका हुन् । प्रधानमन्त्री दाहालका

बजेट सच्याउने बिषयमा छलफल भइरहेको छ : ओली

काठमाडौं । सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारले ल्याएको त्रुटिपूर्ण बजेट सच्याउने सबालमा सरकारसँग छलफल भइरहेको जानकारी दिएका छन् । राजधानीमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै

प्रधानमन्त्री दाहाल आइतबार नयाँ दिल्ली जाँदै, मोदीसँग भेटवार्ता हुने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रिपूर्ण निमन्त्रणामा भोलि आइतबार भारतको औपचारिक भ्रमणमा जाने भएका छन्। प्रधानमन्त्री मोदीको आइतबार नै नयाँदिल्लीमा हुने शपथ ग्रहण समारोहमा सहभागी

राजदूत फिर्ता बोलाउने सरकारको निर्णयप्रति काँग्रेस नेता कोइरालाको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सरकारको विभिन्न ११ देशका राजदूत फिर्ता बोलाउने निर्णयको औचित्यमाथि प्रश्न गरेका छन्। सरकारले गरेको उक्त निर्णय संयोग मान्ने कि नियत भन्दै प्रश्न

भन्सार छलेर ल्याइएको सामानसहित नौं जना पक्राउ

काठमाडौं । प्रहरीले भन्सार छली गरी ल्याइएको नौं लाख ७९ हजार रुपैयाँ मूल्यका सामानसहित नौं जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा

अतिक्रमित जमिन खाली गराउन पहल गर्दै सुदूरपश्चिम विश्वविद्यालय

महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालयले आफू मातहतका आङ्गिक क्याम्पसको अतिक्रमित सयौं बिघा जमिन खाली गराउन पहल थालेको छ । सार्वजनिक जग्गा तथा सम्पत्ति संरक्षणलाई तीव्रता दिएसँगै विश्वविद्यालयले आङ्गिक क्याम्पसअन्तर्गतका अतिक्रमित जमिन

कोशी, बाग्मती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । कोशी, वाग्मती र गण्डकी प्रदेशमा शनिबार वर्षा हुने सम्भावना छ । हाल नेपालमा स्थानीय तथा पश्चिमी वायुको प्रभाव रहेकाले ती प्रदेशमा वर्षाको सम्भावना रहेको हो । जल तथा

मधेस प्रदेश सरकारले प्रत्यक्ष निर्वाचित सांसदलाई ५ करोड र समानुपातिकलाई डेढ करोड बजेट दिने

काठमाडौं । मधेश प्रदेश सरकारले प्रत्यक्ष निर्वाचित सांसदलाई ५ करोड र समानुपातिक सांसदलाई डेढ करोड बजेट चलाउन दिने निर्णय गरेको छ । शुक्रबार गठित नयाँ मन्त्री परिषद्को पहिलो बैठकले यस्तो

देशभरका जग्गाको फेरि नापी गर्नुपर्छ: मन्त्री अधिकारी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले वैज्ञानिक अभिलेखिकरणका लागि देशभरका जग्गाको पुनः नापी गर्नुपर्ने बताएका छन् । शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै