विदेशी मुद्रा आर्जनको महत्वपूर्ण स्रोत पर्यटनः अध्यक्ष अग्रवाल
काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले विदेशी मुद्रा आर्जनको महत्वपूर्ण स्रोत पर्यटन भएको बताएका छन् । विश्व पर्यटन दिवसका अवसरमा उनले यस्तो बताएका हुन् । विदेशी मुद्रा भित्र्याउन