‘सहकारीको नियमन नगरे संस्था बन्द गर्नुपर्ने अवस्था आउन

काठमाडौं । सहकारी संस्थाहरुको उचित नियमन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिमा नियमन नगरे सहकारी बन्द गर्नुपर्ने अवस्था आउनसक्ने

आज बाघ दिवस: कति छ नेपालमा बाघ ?

गुलरिया (बर्दिया) । बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या एक सय २५को हाराहारीमा पुगेको छ । यो निकुञ्ज पाटेबाघका लागि दोस्रो ठूलो बासस्थान मानिन्छ । चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८

धितोपत्र बोर्डको नीति तथा कार्यक्रमः बुक विल्डिङ्ग विधिलाई व्यवस्थित बनाउने, अधिकांश कार्यक्रम पुरानै

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०८१-८२ का लागि धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रमहरु सार्वजनिक गरेको छ । बोर्डले ल्याएको नीति तथा कार्यक्रममा बुक

पोखरामा स्कुल बस दुर्घटना, एक जनाको मृत्यु

काठमाडौं । पोखरामा स्कुले विद्यार्थीहरु बोकेको एउटा स्कुल बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २९ जना यात्रु घाइते भएका छन् । पोखरा महानगरपालिका-२१ कृस्तीमा एलपी देवकोटा मेमोरियल

त्रिशुलीमा बस खोज्ने क्रममा हराएको भारतीय टोलीको चुम्बक फेला

मुग्लिन । सिमलताल दुर्घटनामा बेपत्ता बसको खोजी गर्ने क्रममा हराएको भारतीय टोलीको चुम्बक (म्याग्नेट) फेला परेको छ । बस खोजी गर्ने क्रममा गत शनिबार १९ किलोको चुम्बक र लाइफ ब्वाइ

आम्दानी बढाउन सामुमदायिक वनभित्र पार्क निर्माण

गण्डकी । सामुदायिक वनको संरक्षण गरेसँगै अन्य गतिविधि सञ्चालनतर्फ उपभोक्ता समूहले चासो देखाउन थालेका छन् । वन पैदावारको विकल्पका रूपमा समूहले आम्दानीका अन्य स्रोतको पहिचान गरी उपयोग गर्न सुरु गरेका

सरकार विद्युत उत्पादन र उपभोग बढाउने पक्षमा छ: अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार विद्युत उत्पादन र उपभोग बढाउने पक्षमा रहेको बताएका छन् । आइतबार मन्त्रालयमा स्वतन्त्र उर्जा उत्पादक संघ (इप्पान)सँगको भेटमा अर्थमन्त्री पौडेलले यस्तो बताएका

चेम्बरको साईबर सुरक्षा सल्लाहकार चिरञ्जीवी अधिकारी नियुक्त

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले आईटी सफ्टवयर तथा टेक्नोलोजी समितिको साईबर सुरक्षा सल्लाहकारमा क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारी नियुक्त भएका छन् । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश कुमार

धार्चे पहिरोमा बेपत्ताको खोजी जारी

गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेमा आइतबार पहिरोमा परी बेपत्ता भएकाहरूको आज बिहानैदेखि खोजी सुरु गरिएको छ । भीषण पहिरोमा परेर बेपत्ता भएका पाँचजनाको आइतबार दिनभर खोजी गरिए

वीरगञ्ज महानगरले तीन वटा उद्योगको मुख्यद्वारमा थुपारिदियो फोहर

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले सिर्सिया नदी प्रदूषित गर्ने तीन उद्योगलाई कारबाहीस्वरुप ती उद्योगको मुख्यद्वारमा फोहरमैला थुपारिदिएको छ । नगर प्रहरीसहित सरसफाइको टोलीले ट्रयाक्टरमा फोहरमैला राखेर परवानीपुरस्थित अर्निका प्रोसेसिङ उद्योग, श्रीसिद्धि