बागलुङमा एकै वर्ष १ अर्ब ३४ करोडको आलु

बागलुङ । पछिल्लो समय बागलुङका किसान आलुखेतीतर्फ आकर्षित हुँदै गएका छन् । खासगरी जिल्लाको माथिल्लो क्षेत्रका किसानले व्यावसायिक आलुखेती गर्न थालेका हुन् । पहाडी हावापानीमा आलुखेतीका लागि उपयुक्त हुने हुँदा

कञ्चनजङ्घा क्षेत्रमा हिउँचितुवाको आक्रमण बढ्दो, १६ याक मारिदियो

फुङ्लिङ । ताप्लेजुङमा हिउँचितुवाले चौँरी तथा याकलाई आक्रमण गर्नेक्रम बढ्दै गएको छ । गत वर्ष आर्थिक वर्ष २०८०/ ८१ मा कञ्चनजङ्घा संरक्षण क्षेत्रबाट निस्केका चितुवाले किसानले गोठमा पालेका १६ याक

भदौ ५ अगाडि स्याउ नटिप्न आग्रह

कर्णाली । जुम्लाको तिला गाउँपालिकाले स्याउ बगैँचा धनी र स्याउ व्यापारीलाई आगामी भदौ ५ गतेपछि मात्र स्याउ सङ्कलन तथा निकासी गर्न आग्रह गरेको छ । गाउँ कार्यपालिकाको बैठकको निर्णयले वडा

साउने १५ पर्व खिर खाएर मनाइँदै

महोत्तरी । आज साउने पन्ध्र पर्व खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको नेपाली परम्परा छ

प्रधानमन्त्री ओलीले आज मन्त्रालयगत योजनाका विषयमा सचिवलाई निर्देशन दिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयगत कामका प्रगति र भावी योजनाका सम्बन्धमा आज सङ्घीय मन्त्रालयका सचिवहरूलाई निर्देशन दिँदैछन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हुने बैठकमा उपप्रधानमन्त्री, मन्त्रीको पनि

सरकारी कार्यालयले नै तिर्दैनन् खानेपानी महसुल

वीरगञ्ज । नेपाल खानेपानी संस्थान शाखा कार्यालय वीरगञ्जको आर्थिक वर्ष २०८०/८१ असार मसान्तसम्मको सरकारी कार्यालय तथा निजी ग्राहकको खानेपानी महसुलको बक्यौता रकम १२ करोड ३३ लाख ५७ हजार चार सय

यी ५ प्रदेशमा आज भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती प्रदेशका केही स्थानहरूमा

१८ देशका लागि राजदूत नियुक्त, कुन देशमा को ?

काठमाडौं । सरकारले अघिल्लो सरकारले विभिन्न देशका लागि पठाएका राजदूतहरुलाई फिर्ता बोलाउँदै नयाँ राजदूत सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रपरिषद्‍को बैठकले नयाँ राजदूत सिफारिस गरको हो । जसअनुसार चीन,

मोरङको लोहन्द्रा नदीमा भेटियो नयाँ प्रजातिको माछा, यसअघि भेटिएको थियो अमेजनमा पाइने माछा

मोरङ । मोरङको लोहन्द्रा खोलामा अर्को नयाँ प्रजातिको माछा फेला परेको छ । बुदुना जातको ‘गारा केम्पी होरा’ वैज्ञानिक नाम रहेको उक्त माछा एसियाकै रैथाने भएको अनुसन्धानकर्ताले बताएका छन् ।

चीनको राजदूतमा डा. केपी ओली सिफारिस

काठमाडौं । चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठलाई सरकारले फिर्ता बोलाएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले श्रेष्ठलाई फिर्ता बोलाएर उनको ठाउँमा डा. केपी ओली (कृष्णप्रसाद ओली)लाई सिफारिस गरेको एक