प्रचण्डविरुद्ध मुद्दा दर्ताको तयारी भएपछि माओवादी घटकहरुले भने:

काठमाडौं । माओवादी घटकहरुले संक्रमणकालीन न्यायका सम्बन्धमा भइरहेको चर्चाबारे आफूहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी घटकहरुबीचको बैठकले शान्ति प्रक्रियासँग जोडिएका विषयहरु विस्तृत शान्ति

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य घटेको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २ हजार ८ सय रुपैयाँ कायम भएको थियो । मंगलबार प्रतितोला ३ सय रुपैयाँले घटेर

पर्सा निकुञ्जमा‍ पोखरी निर्माण, बाघसहितका वन्यजन्तुको संख्या बढ्यो

वीरगञ्ज । पर्सा राष्ट्रिय निकुञ्जभित्र पानीको सहज रुपलब्ध भएसँगै पाटे बाघसहितका वनजन्तुको सङ्ख्या वृद्धि भएको छ । निकुञ्जले हालै गरेको सन् २०२२ को बाघ गणनाअनुसार निकुञ्जमा पाटे बाघको सङ्ख्या ४१

एमसीसीका लागि तनहुँ, धादिङ र पाल्पामा जग्गा प्राप्ति गरिँदै

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)अन्तर्गतको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए–नेपाल)ले निर्माण गर्ने प्रसारण लाइनका लागि तनहुँमा जग्गा प्राप्त गर्ने निर्णय भएको छ । तनहुँका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा फाल्गुन

रुप्से खोलामा ४८ मिटर लामो ‘बेलिब्रिज’

म्याग्दी । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से खोलामा ‘बेलिब्रिज’ जडान गरिने भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत रुप्से खोलामा ४८ मिटर लामो बेलिब्रिज जडान सुरु भएको हो ।

लोपोन्मुख हुँदै होलीको जोगिरा

भैरहवा । नयाँ पुस्ताले खासै चासो राख्न छाडेपछि तराईमा होलीको जोगिरा लोपोन्मुख अवस्थामा पुगेको छ । जोगिरा गाउने पुराना पुस्ताका अधिकांशको मृत्यु भइसकेका र केही वृद्ध अवस्थामा पुगिसकेकाले जोगीरा लोपोन्मुख

सहकारी बन्द हुँदा बचतकर्ता समस्यामा

तुलसीपुर । दाङ तुलसीपुरस्थित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको शाखा कार्यालय बन्द हुँदा सेवाग्राही समस्यामा परेका छन् । एक महिनादेखि बन्द भएको सो सहकारीको शाखा कार्यालयमा रकम झिक्न दिनदिनै बचतकर्ता

तनहुँमा विकास बजेट कार्यान्वयनको अवस्था कमजोर

तनहुँ । संघीय र प्रदेश सरकारमार्फत तनहुँका लागि विनियोजित विकास बजेट खर्च न्यून छ । चालू आर्थिक वर्ष २०७९/८० का लागि विनियोजित विकास बजेट खर्च न्यून देखिएको हो । संघीय

उदयपुरमा चैते धानखेती घट्दै

उदयपुर । उदयपुरको पूर्वी मध्य तथा पश्चिमी पहाडी क्षेत्रमा फागुन पहिलो हप्तामा लगाइने चैते धानखेतीमा यसपटक खडेरीले कमी आउने भएको छ । हिउँदमा एकपटक पनि वर्षा नभएका कारण चैते धान

कतारकी राजकुमारी हिमाल चढ्न म्याग्दीमा

म्याग्दी । कतारकी राजकुमारी आश्मा अल्थानी अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि आज म्याग्दी आएकी छन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल अन्नपूर्ण गाउँपालिका–४ मा अवस्थित छ ।