दोर्दी करिडोर १३२ केभी प्रसारण लाइन पूर्ण रुपमा

काठमाडौं । लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरुबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण गरिएको दोर्दी करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन पूर्ण रुपमा सञ्चालनमा आएको छ । २०७८को असारमा

पर्यटकीयस्थल बन्दै ‘मगर भिलेज’

दमौली । मिछुर्लुङ गाउँमा खोलिएको मगर भिलेज रिसोर्ट यतिबेला पर्यटकीय गन्तव्यस्थलका रूपमा विकसित हुन थालेको छ । नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाका सचिव प्रताप रानामगरले सञ्चालनमा ल्याएको उक्त रिसोर्टमा दैनिकजसो

शेयरधनीलाई चन्द्रागिरि हिल्समा २५% सम्म छुट

काठमाडौं । चन्द्रागिरि हिल्सले नयाँ वर्ष २०८० को अवसरमा आफ्ना शेयरधनीहरुलाई केवलकारको टिकट, साहसिक गतिविधि तथा सामाजिक समारोहहरुमा लाग्ने शुल्कमा २५ प्रतिशतसम्मको छुट दिने भएको छ । यस योजना अन्तर्गत

द्रुतमार्ग निर्माणका लागि नेपाली सेनाले माग्यो १७ जना विज्ञ

काठमाडौं । नेपाली सेनाले निर्माण तथा व्यवस्थापन गरिरहेको काठमाडौं–तराई/मधेश द्रुत मार्गको निर्माणका लागि विभिन्न पदमा विज्ञहरुको आवेदन माग गरेको छ । नेपाली सेनाले बुधबार एक सूचना प्रकाशित गर्दै १७ जनाका

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा चमेनागृह, कफी सप सञ्चालनका लागि बोलपत्र आह्वान

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेका विभिन्न स्थानमा चमेनागृहदेखि कफी सपलगायतका सेवाहरु सञ्चालनका लागि बोलपत्र आह्वान भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गतको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको कार्यालयले विमानस्थलभित्र रहेका आन्तरिक

९ करोडको लगानीमा चौकीडाँडामा खानेपानी

चितवन । भरतपुर महानगरपालिका–२९मा नौ करोड रुपैयाँको लागतमा खानेपानी योजना सम्पन्न भएको छ । योजना सम्पन्न भएपछि यहाँका तीन सय ५० परिवार लाभान्वित भएका छन् । सङ्घीय सरकार र प्रदेश

सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बिहीबार सुन-चाँदीको मूल्य घटेको छ । बुधबार छापावाला सुनकाे मूल्यले नयाँ रेकर्ड कायम गरी १ लाख ११ हजार रुपैयाँमा कारोबार भएको थियो । तर, बिहीबार प्रतितोला ८ सय

उपसचिव र शाखा अधिकृतलाई एक महिनाभित्र वैयक्तिक विवरण अद्यावधिक गर्न निर्देशन

काठमाडौं । राष्ट्रिय किताबखाना (निजामती)ले सरकारका उपसचिव र शाखा अधिकृत सरहका कर्मचारीलाई एक महिनाभित्र आफ्नो वैयक्तिक विवरण अद्यावधिक गर्न सूचना जारी गरेको छ । कर्मचारीको सरुवा, बढुवा, पुरस्कार र पदस्थापन

यात्रु ओसार्ने निजी सवारीलाई कारबाही गर्न गृहको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले भाडा लिएर यात्रु बोक्ने निजी सवारीलाई कारबाही गर्न निर्देशन दिएको छ । मन्त्रालयले बुधबार सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै भाडा लिएर यात्रु बोक्ने निजी सवारीलाई

हुलाकी सडक निर्माण: पाँच पटक म्याद थप्दा पनि अधुरै

कञ्चनपुर । तीस महिनामा सक्नुपर्ने हुलाकी सडक निर्माण छ वर्ष वितिसक्दा पनि सम्पन्न हुनसकेको छैन् । कञ्चनपुरको डोकेबजारदेखि बेदकोटको दैजीसम्मको ६२ किलोमिटर हुलाकी सडक निर्माणका लागि २०७३ फागुनमा सम्झौता भएको