उद्योगमन्त्री भण्डारी भारत प्रस्थान

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी भारतको नयाँदिल्लीमा हुने दुई दिने साझेदारी शिखर सम्मेलन २०२४ मा भाग लिन आज त्यसतर्फ प्रस्थान गरेका छन् । भारतको वाणिज्य तथा उद्योग

पर्यटक आगमन चार वर्षयताकै उच्च: नेपाल भित्रिए साढे १० लाख पर्यटक

काठमाडौं । नेपालमा पर्यटक आगमन नोभेम्बर महिनामा पछिल्लो चार वर्षयताकै उच्च बनेको छ । सन् २०२४ को नोभेम्बरमा नेपालमा १ लाख १४ हजार ५०१ जना पर्यटक भित्रिएका छन् । यो

प्रधानमन्त्रीको साथमा चीन जाँदै छन् यी व्यवसायी (सूची)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा ३८ जना उद्योगी व्यवसायी चीन भ्रमणमा जाँदै छन् । सोमबार प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधि मण्डल चीन भ्रमणमा जान लागेको हो ।

पूर्वी नाकाबाट चिया र प्लाइउडको निकासीमा छलाङ: अलैंची, अम्रिसो, अदुवा र काउली निकासीमा निराशा

विराटनगर । मुलुकको पूर्वीनाका काँकडभिट्टाबाट चिया र प्लाइउडको निकासीले छलाङ मारेको छ । यस्तै अलैंची, अम्रिसो, अदुवा र काउली निकासीमा भने निराशा छाएको छ । काँकडभिट्टाबाट निर्यात हुने मुख्य १०

भारत र चीनबाट पर्यटक भित्र्याउन ‘नाईस–२०२५’ गरिँदै

काठमाडौं । पर्यटन प्रवर्द्धन गरी छिमेकी मूलुक भारत र चीनबाट धेरै भन्दा धेरै पर्यटक भित्र्याउने उद्देश्यले संयुक्त रुपमा ‘नेपाल इन्डिया चाइना एक्सपो (नाईस–२०२५)’ गरिने भएको छ । आगामी फागुन १२

नेपाल चीन सीमापार समन्वय संयन्त्रको दोस्रो बैठक: नाकाहरु सञ्चालन र पूर्वाधार निर्माण बारे छलफल

काठमाडौं । नेपाल चीन सीमापार समन्वय संयन्त्रको दोस्रो बैठक काठमाडौंमा सम्पन्न भएको छ । बैठकको नेतृत्व नेपालको तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिब गोविन्दबहादुर कार्कीले गरेका थिए । यस्तै

दशकपछि प्रवर्द्धनको मूल एजेण्डमा पर्यटन बोर्डको बजेट, ६५ प्रतिशतभन्दा बढी खर्चँदै

नेपाल पर्यटन बोर्डले २०७२ पछि प्रवर्द्धन भन्दा पूर्वाधार निर्माणमा जोड दिने गरेको बजेटलाई एक दशकपछि पुनः परानै लयमा फर्काउने प्रयास गरेको छ । बोर्डको मूख्य काम पर्यटन प्रर्वद्धन भएकोले त्यसैमा

विर्तामोडका छ वटा सडक स्तरोन्नति हुँदै

झापा । विर्तामोड नगरपालिकामा सघन सहरी विकास कार्यक्रमअन्तर्गत छ वटा सडकको धमाधम स्तरोन्नति भइरहेको छ । सहरी विकास मन्त्रालयले विर्तामोड नगरपालिकालाई सडक स्तरोन्नति गर्न चालू आर्थिक वर्षमा १३ करोड रुपैयाँ

सम्झौताको तीन वर्षपछि उत्तरदक्षिण कोसी राजमार्ग आयोजनाले लियो गति

सङ्खुवासभा । तीन देश जोड्ने उत्तरदक्षिण कोसी राजमार्ग अन्तर्गत खाँदबारीदेखि नुमसम्मको खण्ड कालोपत्रे योजनाले तीव्रता लिएको छ । आयोजना सम्झौता गरिएको तीन वर्षपछि निर्माण कार्यले तीव्रता पाएको हो । निर्माण अवधि थपिएपछि

लाङटाङ र गोसाइँकुण्डमा २२ हजार पर्यटकको आगमन, डेढ करोडभन्दा बढी राजस्व असुल

रसुवा । लाङटाङ तथा गोसाइँकुण्ड क्षेत्रमा २२ हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकले भ्रमण गरेका छन् । हिमाली क्षेत्रको अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने क्रम अझै जारी छ