लघु उद्यम विकास कार्यक्रमका लागि १ अर्ब २ करोड रुपैयाँ विनियोजन



काठमाडौं । लघु उद्यम विकास कार्यक्रमका लागि १ अर्ब २ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत् सरकारले लघु उद्यम विकास कार्यक्रमका लागि १ अर्ब २ करोड विनियोजन गरेको अर्थमन्त्री डा रामशशरण महतले बताए ।

अर्थमन्त्री महतले स्थानीय कच्चा पदार्थमा आधारित लघु, घरेलु र साना उद्योगलाई प्रोत्साहन गर्न सहुलियतपूर्ण ऋण र बजार प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिनेछ।

रेशाजन्य, हाते कागज र हस्तकला लगायतका उद्योगलाई प्रविधि स्तरोन्नति गर्न र नयाँ प्रविधिको उपयोग गर्न अनुदान सहयोग गरिने बताए ।


क्लिकमान्डु