देशभरका विद्यालय बन्द गर्ने मन्त्रिपरिषदको निर्णय



काठमाडौं कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै सरकारले देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको

सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो आजै काठमाडौं उपत्यका वैशाख १६ गते विहान बजेदेखि २२गते राति १२ बजेसम्म निषेधाज्ञा लागू गर्ने निर्णय समेत गरेको

बैठकले पहाडी जिल्लामा २०० भन्दा बढि संक्रमित भेटिए निषेधाज्ञा जारी गर्ने निर्णय समेत गरेको यसको जम्मेवारी स्थानीय प्रशासनलाई  दिइएको

त्यसैगरी बैठकले नेपालभारत सीमाना पनि बन्द गर्ने निर्णय गरेको पछिल्लो समय भारतमा तीव्र गतीमा कोरोना संक्रमित बढ्नथालेपछि नेपालीहरु फर्कने क्रम बढेको थियो

त्यसैगरी हवाई उडानको हकमा भने रोक्ने वा नरोक्ने भन्ने विषयमा कुनै पनि निर्णय गरिएको छैन

काठमाडौं उपत्यकाको हकमा बिहान १० बजेसम्म साँझ बजेदेखि बजेसम्म खाद्यान्न पसल खुल्नेछन् त्यसबाहेक अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने निर्णय समेत गरिएको


क्लिकमान्डु