अर्थमन्त्रीको पत्रकार सम्मेलन #LIVE



काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले पत्रकार सम्मेलनको आयोजना गरेका छन् । सिंहदरबारस्थित अर्थमन्त्रालयमा शुक्रबार बिहान मन्त्री महतले पत्रकार सम्मेलन आयोजना गरेका हुन् । आगामी वर्षको बजेटको सीमा १८ खर्ब तोकिएको अर्थमन्त्री महतले जानकारी दिएका छन् ।


क्लिकमान्डु