खाता नभएको बैंकबाट पनि पैसा जम्मा गर्न पाइने



काठमाडौं । तपाईको बैंक खाता रहेको बैंक बस्ने स्थानबाट एक घण्टामा टाढा छ । यसले तपाईलाई समयको लागत र पैसा पनि खर्च भएको हुन्छ ।

राष्ट्र बैंकले मौद्रिक नीति मार्फत बैंक खातामा पैसा जम्मा गर्न जुनसुकै बैंकबाट गर्न सकिने कार्यक्रमको घोषणा गरेको छ ।

उदाहरणको लागि तपाई बसेको स्थानमा वाणिज्य बैंकको शाखा छ र तपाईको खाता नेपालमा बैंक छ भने तपाईले वाणिज्य बैंकमा पैसा जम्मा गरेपछि तपाईको खातामा पुग्छ ।


क्लिकमान्डु