चितवनमा निजीस्तरको क्यान्सर अस्पताल सञ्चालनमा

जिल्लामा निजीस्तरको पहिलो क्यान्सर अस्पताल सञ्चालनमा आएको छ । चितवन मेडिकल कलेज शिक्षण अस्पतालले भगिनी संस्थाको रुपमा सिएमसी क्यान्सर इन्स्टिच्युट सञ्चालनमा ल्याएको हो । अस्पताल परिसरमा छुट्टै भवन निर्माण गरी

तिहारलाई भित्रिए मुस्ताङका च्याङ्ग्रा, कति पर्छ मूल्य ?

बागलुङ । बागलुङका च्याङ्ग्रा व्यापारी हरि शर्माले आठ दिनको पैदलयात्रापछि तिहारका लागि मुस्ताङ्गी च्याङ्ग्रा बागलुङ ल्याएका छन् । दसैँका लागिसमेत बागलुङमा मुस्ताङ्गी च्याङ्ग्रा ल्याएर बिक्री गरेका शर्माले तिहारका लागि सोमबार

नेपाल संवत् ११४३ र म्हः पूजा आज

काठमाडौं । नेपाल संवत् ११४३ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साख्वाले विसं

३१ महिनामा पूरा हुने डीपीआर ६ वर्षमा पनि निर्माण भएन

जाजरकोट । एकतीस महिनाभित्र डीपीआर पूरा गर्ने भन्दै जाजरकोटको नलगाड जलविद्युत् आयोजनाको काम शुरु गरिएकामा छ वर्ष बित्दासम्म काम पूरा हुनसकेको छैन । सन् २०१६ मा ३१ महिनाभित्र आयोजनाको डीपीआर

विकास बैंकको नाफा ३०% ले घट्यो, तीनवटाको बढ्दा कुनको कति ?

काठमाडौं । चालु आर्थिक वर्षको असोज मसान्तसम्म राष्ट्रिय स्तरका विकास बैंकहरुको नाफामा भारी गिरावट आएको छ । बैंकहरुले प्रकाशित गरेको असोज मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार विकास बैंकको नाफा ३०.०७ प्रतिशतले

घरजग्गा बिक्री गर्दा कस्तो अवस्थामा तिर्नुपर्छ लाभकर, कस्तो अवस्थामा पर्दैन ?

काठमाडौं । सरकारले हरेक वर्ष घरजग्गा बिक्रीबाट हुने नाफाको आधारमा अर्बौं रुपैयाँ लाभकर उठाउँदै आएको छ । कुनै पनि व्यक्तिको स्वामित्वमा रहेको घरजग्गा बिक्री गर्दा आयकर ऐनबमोजिम बिक्रीबाट गरेको आम्दानीबापत

बाढीले जलविद्युत केन्द्रमा क्षति पुर्‍याउँदा मुगु विद्युतविहीन

काठमाडौं । गत असोजको अन्तिम सातामा आएको भारी वर्षाका कारण गमगाड साना जलविद्युतगृहमा क्षति पुर्याउँदा कर्णाली प्रदेशको मुगु जिल्ला विद्युतविहीन बनेको छ । गत असोज १९–२५ गतेसम्मको भारी वर्षासँगै आएको

बिदाको दिन पनि बैंकका शाखा खुल्ने, लक्ष्मी पूजादेखि छठसम्म कुनले कहाँबाट दिँदैछन् सेवा ?

काठमाडौं । तिहारको बेला पनि वाणिज्य बैंकहरुले सेवाग्राहीलाई सेवा दिने भएका छन् । सबै बैंकहरुले सूचना निकालेर तिहारको बिदामा पनि सेवा दिने जनाएका छन् । बैंकहरुले लक्ष्मी पुजाको दिन (आज)

उपत्यकामा घरजग्गा किनबेच ६४ प्रतिशतले घट्यो, किन घटिरहेको छ कारोबार ?

काठमाडौं । उपत्यकामा घरजग्गा किनबेच ६४ प्रतिशतले घटेको छ । गत वर्षको ३ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा उपत्यकामा घरजग्गा किनबेच ६४ प्रतिशत घटेको छ । भूमि व्यवस्थापन

लक्ष्मीपूजाको दिन विद्युतको उच्चतम माग १३०५ मेगावाट, ३८० मेगावाट निर्यात

काठमाडौं । यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत उच्च माग (पिक डिमाण्ड) १३०५ मेगावाट पुगेको छ । गत वर्ष लक्ष्मीपूजाको दिन विद्युतको पिक डिमाण्ड १२७० मेगावाट रहेकोमा यस वर्ष