अर्घाखाँचीमा बस दुर्घटना, २४ जना घाइते
अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकामा बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन्। शितगंगा नगरपालिका( ४ कोप्चेवासमा नरपानीबाट गोरुसिंगेतर्फ जाँदै गरेको भे १ ख २११८ नम्बरको बसले विपरीत दिशातर्फ आउँदै
अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकामा बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन्। शितगंगा नगरपालिका( ४ कोप्चेवासमा नरपानीबाट गोरुसिंगेतर्फ जाँदै गरेको भे १ ख २११८ नम्बरको बसले विपरीत दिशातर्फ आउँदै
काठमाडौं । नेपाल प्रिमियर लिगमा विराटनगरले चौंथो खेलमा तेस्रो हार भोगेको छ। शनिबार भएको दिनको दोस्रो खेलमा मध्यम लक्ष्य जोगाउँदै कर्णालीले चौथो खेलमा दोस्रो जित निकालेको हो। कर्णालीले लो–स्कोरिङ खेलमा
झापा । दमकमा बहुपयोगी १८ तले भवन निर्माण भएको छ । दमक नगरपालिका–३ दापगाछीमा एक अर्ब ४५ करोड रुपैयाँको लागतमा निर्मित भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि आइतबार उद्घाटन गर्ने
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल_ अन्तर्गत आज भएको पहिलो खेलमा सुदुरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापालाई बढी बोल्नेले आफैंलाई सिध्याउने भन्दै व्यंग्य गरेका छन् । कोशी प्रदेश सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले कम बोल्नेले अरुलाई
चितवन । नेपाली काँग्रेसका नेता डा। शेखर कोइरालाले कोशी प्रदेश भेलालाई आफूले कार्यक्रम बहिष्कार नगरेको बताएका छन्। भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै नेता कोइरालाले काँग्रेस नेता दिनेश कोइराला र उद्धव
काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बिआरआई सम्झौताबारे भइरहेको आलोचनालाई बचपना टिप्पणीको संज्ञा दिएकी छन्। इन्टरनेसनल कोर्ट अफ जस्टिस ९आइसिजे० को जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सुनुवाइमा भाग लिन हेग प्रस्थान
धनगढी । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई मस्तिष्क घात भएको छ । स्थानीयस्तरमा उनको उपचार गर्न सम्भव नभएपछि उपचारको लागि दिल्ली पठाइएको छ । हमाललाई मस्तिष्क घात ९ब्रेन अट्याक०को समस्या
डडेल्धुरा । अमरगढी नगरपालिका–२ मौरडाका खेमराज जोशीले च्याउ बिक्री गरेर वार्षिक २० देखि २५ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन । छ वर्षअघि उनले दुई लाख ५० हजार रुपैयाँ लगानी
काठमाडौं । नेपाल प्रिमियर लिगमा आफ्नो चौथो खेलमा बिराटनगर किंग्सले कर्णाली याक्सविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। विराटनगरका कप्तान सन्दीप लामिछानेले कर्णालीलाई पहिले ब्याटिङको निम्तो दिएका हुन्।