राष्ट्रिय गौरबको आयोजनाअन्तर्गत पर्ने मालढुङ्गा-बेनी सडक बालुवा, गिट्टीको

पर्वत । कालीगण्डकी नदीको किनारमा अवैध रुपमा सञ्चालन भइरहेका क्रसर उद्योगमा बालुवा र गिट्टीको रास बढिरहेको देखिन्छ तर त्यही नदी किनारमा निर्माण भइरहेको राष्ट्रिय गौरबको कालीगण्डकी करिडोर आयोजनाअन्तर्गत पर्ने मालढुङ्गा-बेनी

मन्त्रिपरिषद् बैठक: कार्यवाहक प्रधानमन्त्रीको जिम्मा खड्कालाई

काठमाडौं । मन्त्रिपरिषद्ले उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले तोक्ने निर्णय गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल बिहीबार युगान्डा जाने भएपछि

मुग्लिन-मलेखु सडकको काम एक वर्षमा ६ प्रतिशतमात्र

चितवन । मुग्लिन–मलेखु सडक खण्डको विस्तार र स्तरोन्नतिको काम एक वर्षमा ६ प्रतिशतमात्र भएको छ । पृथ्वी राजमार्गअन्तर्गत यो सडक खण्ड ३९ किलोमिटर पर्दछ । नागढुङ्गा–मुग्लिन सडक योजनाको यो पश्चिम

गौशाला-२६ भन्दै युवतीको फोटो सार्वजनिक गर्ने एक जना पक्राउ

काठमाडौं । गौशाला-२६ भन्दै युवतीको फोटो सार्वजनिक गर्ने एक जना पक्राउ परेका छन् । अदालतबाट बलात्कारी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेबाट पीडित युवती (गौशाला-२६) भन्दै एक युवतीको ‍‍फोटो सार्वजनिक गर्ने

दुईवटा जहाज थन्किएपछि यात्रु व्यवस्थापनमा निगमलाई हम्मेहम्मे, नियमित उडान सबै डिले

काठमाडौं । दुई वटा अन्तर्राष्ट्रिय उडानको जहाज एकैपटक थन्किएपछि नेपाल वायुसेवा निगमलाई उडान व्यवस्थापन मिलाउनै हम्मेहम्मे परेको छ । निगमले दुई दिनदेखि नियमित उडानको तालिकालाई पछाडि थकेल्दै (उडान डिले) गर्दै

क्यानडा पढ्न आएका एक विद्यार्थीलाई उद्धार गरि नेपाल पठाइयो, विद्यार्थीलाई काम पाउनै मुस्किल

टोरण्टो । पढ्नका लागि क्यानडा पुगेका भैरहवाका एक विद्यार्थीको उद्धार गरि नेपाल पठाइएको छ । गैरआवासीय संघ (एनआरएनए) क्यानडाको पहलमा उनको उद्धार गरि नेपाल पठाइएको हो । सिदार्थनगर नगरपालिका-८, बुद्धपथ,

हिउँले सेताम्ये भयो तेह्रथुमको पर्यटकीय क्षेत्र तीनजुरे

तेह्रथुम । लामो समयपछि हल्का वर्षा भएसँगै तेह्रथुम, सङ्खुवासभा, ताप्लेजुङको सङ्गमस्थल तीनजुरे, मिल्के, जलजले (टिएमजे) क्षेत्रमा हिउँ परेको छ । गुराँसको राजधानी भनेर परिचित सो पर्यटकीय क्षेत्रमा गत भदौदेखि वर्षा

गुठीको सम्पत्ति कति छ भन्ने अभिलेख नै छैन : डा शिवराज पण्डित

नेपालको मौलिक पहिचानका रुपमा गुठी व्यवस्था स्थापित छ । मुलुकको कला संस्कृति, धर्म, जात्रा, पर्वको जगेर्नाका लागि स्थापना भएको गुठी संस्थानको आफ्नै महत्व र विशेषता पनि रहेको छ । साधन

हराउँदैछन् मनाङका ताल, पुरानै स्वरूपमा ल्याउने योजना

मनाङ । मुस्किलले ‘चार्टर्ड’ वा ‘कार्गो फ्लाइट’ मात्रै देखिने हुम्डे विमानस्थल आफैँमा पर्यटकीय स्थलझैँ बनेको छ तर यहाँ केही वर्षअघिसम्म आँखैसामु देखिने ‘ग्लेसियर’ वा हिमनदीको भने अहिले नाम निसान पनि

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा सशस्त्र प्रहरी परिचालन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा जाँचका लागि सशस्त्र प्रहरी बल परिचालन गरिएको छ । विमानस्थलको भन्सार जाँच तथा भन्सारको सुरक्षालाई त्रुटिरहित बनाउने उद्देश्यले सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ३० जना