नेपाल बैंक र त्रिभुवन विश्वविद्यालयबीच अनुसन्धानमा सहकार्य गर्ने

काठमाडौं । नेपाल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय बिभागबीच अनुसन्धानसम्बन्धी कार्यमा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौताअनुसार त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय बिभागमा अध्ययनरत बिद्यार्थीहरुले नेपाल

मुग्लिन पोखरा सडकः तनहुँको पूर्वीखण्डमा ५७ करोड खर्च

दमौली । पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन पोखरा सडक विस्तार योजना अन्तर्गत तनहुँको पूर्वी खण्डमा रु ५७ करोड भन्दा बढी खर्च भएको छ । जिल्लाको आँबुखैरेनीदेखि जामुनेसम्मको खण्डमा एक वर्षको अवधिमा रु

कामपाको ४४.२४ प्रतिशत बजेट खर्च

काठमाडौं । गत आर्थिक वर्षमा काठमाडौँ महानगरले ४४.२४ प्रतिशत बजेट खर्च भएको जनाएको छ । आज कामपाको आव २०७८/७९ को वार्षिक समीक्षा बैठकमा उक्त जानकारी गराइएको हो । गत आर्थिक

बालाजी सिमेन्टको व्यापार २९ प्रतिशतले घट्यो

काठमाडौं । स्थापना भएको दोस्रो वर्षमा १ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्न सफल बालाजी सिमेन्टको व्यापार भने तेस्रो वर्षमा २९ प्रतिशतले ओरालो लागेको छ । सन् २०१६ को जुनमा स्थापना

सानिमा बैंकले आइएफसीबाट पायो २ करोड डलर ऋण, साना तथा मझौला व्यवसायमा लगानी गर्ने

काठमाडौं । सानिमा बैंकले विश्व बैंक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)बाट २ करोड डलर ऋण प्राप्त गरेको छ । सम्झौताअनुसार उक्त रकम लघु, साना तथा मझौला प्रकृतिका व्यवसायमा ऋण

सुनको मूल्य बढ्यो

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला २ सय ले बढेर रु ९७ हजार एक सय तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९६ हजार ९ सयमा

ग्लोबल आइएमई बैंक र धनगढीको माया मेट्रो अस्पतालबीच सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक र धनगढीमा रहेको माया मेट्रो अस्पताल प्रालिबीच अस्पतालले प्रदान गर्ने सेवाहरुमा बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार ग्लोबल आइएमई

ललितपुर महानगरबासी ज्येष्ठ नागरिकलाई दशैंमा १० हजार भत्ता

ललितपुर । ललितपुर महानगरपालिकामा बसोबास गर्ने ज्येष्ठ नागरिकले रु १० हजार भत्ता पाउने भएका छन् । ज्येष्ठ नागरिकले चाडपर्व हाँसीखुसी मनाउन पाउन् भनी महानगरपालिकाले उक्त काम अघिबढाउने भएको हो ।

पानीको गुणस्तर अनुगमन गर्ने आयोग दुई वर्षदेखि पदाधिकारीविहीन

काठमाडौं । देशभरका जनतालाई वितरण गरिएको पानी गुणस्तरीय भएरनभएको अनुगमन गरी महसुलसमेत निर्धारण गर्ने खानेपानी महसुल निर्धारण आयोग दुई वर्षदेखि पदाधिकारीविहीन भएको छ । महसुल निर्धारण, पानीको गुणस्तरको अनुगमन गर्ने

अब लाइसेन्स पास हुन ७० अंक ल्याए पुग्ने, विदेशबाट पनि नवीकरण हुने

काठमाडौं । अब लाइसेन्स (सवारी चालक अनुमतिपत्र) लिनका लागि ७० अंक मात्रै ल्याए पुग्ने भएको छ । र, यो व्यवस्था सात वटै प्रदेशमा कार्यान्वयनमा ल्याइनेछ । सोमबार पोखरामा भएको यातायात