ओलीको प्रशंसा गर्दै देउवाले भने: प्रधानमन्त्री अत्यन्तै मेहेनती,

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिलाई स्थिरताको बाटोतर्फ लैजान दुई दलबीच सहमति भएको बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा विश्वासको मत मागेका प्रधानमन्त्री केपी शर्मा ओलीपछि बोलेका

सरकारले भन्यो- निर्माण सम्पन्न गरेर भुक्तानी नपाएका निर्माण व्यवसायीको समस्या समाधान गर्छौं

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण सम्पन्न गरेर भुक्तानी नपाएका निर्माण व्यवसायीको समस्या समाधान गर्ने बताएका छन् । प्रतिनिधि सभामा विश्वासको मत माग्दै उनले निर्माण व्यवसायीको भुक्तानी दिने बताएका

जोसुकै भए पनि सहकारी ठगलाई कारबाही गर्छौं: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै कालखण्डमा भएका भ्रष्टाचार र भ्रष्टाचारीमाथि कानुनी कारबाही अघि बढाउने बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठक विश्वासको मत माग्नुअघि सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले

सहकारी ठगलाई कारबाही गर्छौः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीका नाममाा बचतकर्ता ठग्नेलाई कारबाही गर्ने बताएका छन् ।प्रतिनिधि सभाको बैठकमा उनले यस्तो बताएका हुन् । ‘सहकारी पीडितका सम्बन्धमा उचित निर्णय लिने छौं’ उनले

ठेक्काको दुरुपयोग गर्नेबाट हुने हानी नोक्सानीको असुल गर्छौं: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ठेक्काको दुरुपयोग गर्नेबाट हुने हानी नोक्सानीको असुल उपर गरिने बताएका छन्। उनले प्रतिनिधि सभामा विश्वासको मत माग्दै तोकिएको लागत र समयमा काम नगर्नेलाई कारबाही

बंगलादेशबाट काठमाडौं फर्किए नेपाली विद्यार्थी

काठमाडौं । बंगलादेशमा जारी रहेको विद्यार्थी आन्दोलनका कारण प्रभावित भएका नेपाली विद्यार्थी काठमाडौँ फर्किन थालेका छन् । यसैक्रममा आज ५७ जना नेपाली विद्यार्थी काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्

रास्वपाले ओलीलाई विश्वासको मत नदिने

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ । आइतवार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले प्रस्ताव गर्ने विश्वासको मतको विपक्ष मतदान गर्ने

ललितपुर महानगरले १०६ वर्ष पुरानो दमकल पुन: प्रयोगमा ल्यायो

काठमाडौं । १०६ वर्ष पहिलेको दमकल ललितपुर महानगरले पुन: प्रयोगमा ल्याउने भएको छ । डेनिस कम्पनीको उकत दमकल काम नगर्ने अवस्थामा पुगेको थियो । तर महानगरले त्यसलाई मर्मत गरेर पुन:

सीएका लागि सरकारी दरबन्दी सिर्जना गर्न पहल गर्छु : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारी निकायमा चार्टर्ड एकान्टेन्ट (सीए)हरुका लागि दरबन्दी सृजना गर्ने विषयमा सरकार सकारात्मक रहेको बताएका छन् । शनिबार नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको दशौँ परिषद्को

अत्याधुनिक उपकरणसहितका जनशक्ति नहुँदा त्रिशूलीमा हराएको गाडी खोज्न आयो भारतीय टोली

चितवन । नारागणगढ–मुग्लिन सडकको सिमलतामा पहिरोले त्रिशूलीमा बगाएका दुईवटा बस र तिनमा सवार यात्रीको खोजीमा भारतीय टोली जुटेको छ । भारतको नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडिआरएफ)को १२ सदस्यीय टोली आज