विभिन्न कान्डका फाइल कांग्रेस एमालेले गाड्न खोजेका थिए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका प्रतिनिधि सभा सदस्य रवि लामिछानेले नेपाली कांग्रेस र नेकपा एमालेले कांग्रेस एमालेले विभिन्न कान्डका फाइलहरु गाड्ने प्रयास गरेको आरोप लगाएका छन् । सोमबार

यौन हिंसा र दुर्वव्यवहारको उजुरी परेपछि निर्वाचन आयोगको आयुक्तमा प्रस्तावित प्रधानले लिए नाम फिर्ता

काठमाडौं । निर्वाचन आयोगको आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानले आफ्नो नाम फिर्ता लिएका छन् । प्रधानबारे निर्णय लिन संघीय संसद्को संसदीय सुनुवाइ समिति बैठक बिहान साढे ११ बजे बस्ने भनिएको बैठक

हेर्ने होइन त बाघको चर्तिकला ? (तस्बिरहरु)

काठमाडौं । जुलाई २९ आज विश्व बाघ दिवस, नेपालसहित विश्वभर मनाइँदैछ । यस दिवसका अवसरमा आज राजधानीमा विशेष कार्यक्रम आयोजना समेत गरिएको छ । बाघ संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यका

अघिल्लो वर्षभन्दा धेरै धान रोपाइँ, मध्य साउनसम्म देशभर ९२.४ प्रतिशत सम्पन्‍न

साउन १३ सम्ममा देशभर ९२.४ प्रतिशत धान रोपाइँ सम्पन्न भयो । काठमाडौं । यस वर्षको करिब दुई महिनाको अवधिमा देशभर ९२.४ प्रतिशतको हाराहारीमा बर्खे धानवालीको रोपाइँ सम्पन्न भएको छ ।

समयमा काम नभएका ५२ सडक र पुलको ठेक्का तोड्ने सडक विभागको चेतावनी

काठमाडौं । सडक विभागअन्तर्गतको सडक डिभिजन कार्यालय चरिकोटले ५२ सडक खण्डको ठेक्का तोड्ने चेतावनी दिएको छ । निर्माण कम्पनीले सडक तथा पुल निर्माण गर्न अटेर गरेपछि सडक डिभिजन चरिकोटले ठेक्का

नेताहरुको फोटो राखेर यमराजको पूजा गरिरहेका खतिवडा पक्राउ

काठमाडौं । पछिल्लो समयमा सामाजिक सञ्जालमा चर्चामा रहेका आफूलाई ज्योतिषी बताउने पुष्कर खतिवडा पक्राउ परेका छन् । आफूलाई धार्मिक अभियन्ता बताउने उनलाई प्रहरीले निवासबाट पक्राउ गरेको हो । प्रधानमन्त्री केपी

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सोमबार सुनको मूल्य ४ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख

लघुवित्तप्रति राष्ट्र बैंक बन्यो झन् कठोर, मनपरीसँगै लाभांश पनि घट्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्तमाथि थप कडाइ गरेको छ । केन्द्रीय बैंकले लघुवित्तले ग्राहक संरक्षण कोषको आकार बढाउनु पर्ने, शुल्क कम गर्नुपर्ने, कर्जालाई बचतको रुपमा राख्न नपाउने तथा ऋणीबाट

तीनवटा उद्योगको गेटमा वीरगञ्ज महानगरले किन थुपारिदयो फोहोर ?

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले सिर्सिया नदी प्रदूषित गरेको भन्दै ३ वटा उद्योगको मुख्यद्वारमा फोहोर थुपारिदिएको छ । नगर प्रहरीसहित सरसफाइको टोलीले ट्रयाक्टरमा फोहरमैला राखेर परवानीपुरस्थित अर्निका प्रोसेसिङ उद्योग, श्रीसिद्धि टेक्सटाइल्स

‘सहकारीको नियमन नगरे संस्था बन्द गर्नुपर्ने अवस्था आउन सक्छ’

काठमाडौं । सहकारी संस्थाहरुको उचित नियमन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिमा नियमन नगरे सहकारी बन्द गर्नुपर्ने अवस्था आउनसक्ने