सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढ्यो, चाँदीको

काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १ हजार रुपैयाँ कायम भएको थियो । शुक्रबार प्रतितोला ८ सय

माउले छावाको वास्तै नगर्दा …

चितवन । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरका कर्मचारी, हात्तीका माउते र सुसारेलाई यतिबेला सुत्केरी हात्तीको स्याहारसुसार गर्न भ्याइनभ्याइ छ । बुधबार खोरसोरमा रहेकी गण्डकीकली सुत्केरी भएकी

स्ववियु निर्वाचनः आज मनोनयनपत्र वितरण

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज उम्मेदवारलाई मनोनयनपत्र वितरण गरिँदै छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक

गड्यौलाको मल उत्पादन गरेर वार्षिक ५ लाख आम्दानी गर्दै माया

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामका माया जोशीले गड्यौलाको मल उत्पादन गरेर मनग्य आम्दानी गर्दै आएकी छन् । गड्यौला मलबाट थोरै लगानीमा मनग्य आम्दानी गर्न सकिने थाहा पाएपछि उनले कञ्चनपुरको

गाउँ रित्तिए, बजार भरिए

बागलुङ । एक दशक अगाडिसम्म बागलुङमा धेरै बजार थिएनन् । अधिकांश गाउँमै बस्ने, पशुपालन र कृषि गरेर जीवन निर्वाह गर्थे । उनीहरूमा बजारमोह त्यत्ति थिएन । बजार साना थिए ।

एक वर्षमा आधारदर २९ प्रतिशतले बढ्दा कर्जाको ब्याज ३५ प्रतिशतले बढ्यो

बैंक तथा वित्तीय संस्थाले आफ्नो लागतमा भएको वृद्धिभन्दा कर्जाको ब्याज ६ प्रतिशतले बढाएका छन् । बैंकको लागतमा भएको वृद्धिकै अनुपातमा कर्जाको ब्याज पनि बढाएको भए बैंक तथा वित्तीय संस्थाको कर्जा

पशुपतिनाथ दर्शनका लागि जाँदै नवनिर्वाचित राष्ट्रपति पौडेल

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल पशुपतिनाथ मन्दिर दर्शनका लागि जाने भएका छन् । उनी आज बिहान ९ बजे पशुपति जाने कार्यक्रम छ । उनले पशुपतिमा पूजापाठ गरेर प्रसाद ग्रहण

विशेष अदालतद्वारा ७ जनालाई जरिवाना र कैद सजायको फैसला

काठमाडौं । विशेष अदालतले समाज कल्याण परिषदलाई २० करोड रुपैयाँभन्दा बढी हानी नोक्शानी पु¥याइ भ्रष्टाचार गरेको ठहर गर्दै ७ जनालाई जरिवाना र कैद सजायको फैसला गरेको छ । विशेष अदालतले

अरुण-३ जलविद्युत परियोजनामा उच्चस्तरीय भ्रमण, कति भयो प्रगति ?

काठमाडौ‌ । नेपाल भ्रमणमा रहेकी बेलायतकी फरेन, कमनवेल्थ एन्ड डेभलपमेन्ट मिनिस्टर अफ स्टेट (इन्डो–प्यासिफिक) एने म्यारी ट्रेवेलियनले संखुवासभा जिल्लामा निर्माणाधीन ९०० मेगावाटको अरुण ३ जलविद्युत परियोजनाको भ्रमण गरेकी छिन् ।

नवनिर्वाचित राष्ट्रपति पौडेललाई सभापति देउवाको बधाई

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाइ दिएका छन् । राष्ट्रपति निर्वाचनको परिणाम सार्वजनिक भएलगतै सामाजिक सञ्जालमार्फत सभापति देउवाले भनेका छन्, ‘राष्ट्रपतिमा निर्वाचित