काठमाडौंको बौद्धस्थित ‘फोल्तोङ’ मा नेपाली स्ट्रिट फुडको ग्राण्ड

काठमाडौं । काठमाडौंको बौद्धस्थित ‘फोल्तोङ’ नेपाली स्ट्रिट फुडको ग्राण्ड ओपनिङ गरिएको छ । बौद्धस्थित शेर्पा गुम्बा सङ जोडीको पहिलो र दोस्रो तल्लामा एक कार्यक्रमबीच वरिष्ठ गायक एंव संगीतकार कर्म बोम्जनले

केपी ओलीलाई राजेश हमालले प्रश्न सोध्ने, ओलीसँग सिने संवाद हुने

काठमाडौँ  । अभिनेता राजेश हमालले पूर्वप्रधानमन्त्री केपी केपी ओलीलाई प्रश्न सोध्ने भएका छन् । हमालले उनलाई सिनेमा सम्बन्धी प्रश्न गर्ने भएका छन् । नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ)को सातौं संस्करणमा

सुनको मूल्य तोलाकै १ लाख २६ हजार रुपैयाँ पुग्यो

काठमाडौं । लगातार नयाँ रेकर्ड कायम गर्दै गएको सुनको मूल्यले आइतबार पनि इतिहास कायम गरेको छ । गत मंगलबारबाट लगातार बढी नयाँ रेकर्ड कायम गर्दे गएको सुनको मूल्य शुक्रबार भने

‘पकेट’ क्षेत्रमै सुन्तलाको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम । गत वर्षसम्म २ लाख ५० हजार आम्दानी दिएको इलामका रोङ गाउँपालिका–६ सलकपुरका किसान यामप्रसाद अधिकारीको सुन्तला बगैँचाले यस वर्ष रु एक लाखमात्र आम्दानी दियो । सुन्तलाको मूल्य घटेर

धुलो दूध र नौनीले भरिएपछि बन्द भएको चितवन मिल्क उद्योग पुनः सञ्चालनमा

चितवन । चितवन मिल्क उद्योग एक महिनापछि पुनः सञ्चालनमा आएको छ । प्रशोधन गरिएको धुलो दूध र नौनीले गोदाम भरिएपछि गत माघ २२ गतेदेखि उद्योग बन्द भएको थियो । किसानको

आजको मौसम: कोशी, बागमती र गण्डकीमा आंशिक बदली

काठमाडौं । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आज आंशिक बदली रहने छ । अन्य भू–भागको मौसम भने मुख्यतया सफा रहने छ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको

पद ठूलो हुँदैमा र मान्छे धनी हुँदैमा राम्रा हुँदैनन्ः अध्यक्ष बिजुक्छे

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले मजदुर किसानहरु नै देशको बहुमत जनता भएको बताएका छन् । शुक्रवार भक्तपुरको भाजपुखू र जलेश्वर मन्दिरको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले

अझै पुनः निर्माण भएन इँवाखोला जलविद्युत् आयोजनाको संरचना

फुङ्लिङ (ताप्लेजुङ) गत असारमा परेको भीषण वर्षापछि आएको बाढीपहिरोले क्षति पुर्‍याएको इँवाखोला जलविद्युत् आयोजनाको हालसम्म पुनः निर्माण सम्पन्न भएको छैन । ताप्लेजुङ र पाँचथरको सिमानाबाट बग्ने इन्द्रावती खोला क्षेत्रमा सो

तल्लो सेती आयोजनाको अनुसन्धनात्मक अडिट सुरुङका लागि सम्झौता, जाइका र एडिबीले लगानी गर्ने

तनहुँ । तनहुँ हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको एक सय २६ मेगावाटको तल्लो सेती आयोजनाअन्तर्गत अडिट सुरुङका लागि सम्झौता भएको छ । तल्लो सेती जलविद्युत् आयोजनाको तीन सय ७५ मिटर

सैनिक मञ्च टुँडिखेलमा सेना दिवस (फोटोफिचर)

काठमाडौं । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आफ्नो स्थापनाको २६१औँ वार्षिकोत्सवका शुक्रबार मुलुकभर विविध सैनिक कला, सांस्कृतिक एवं साङ्गीतिक प्रस्तुतिका साथ मनाइ रहेको छ । राष्ट्रपति