बजेट सार्वजनिक गर्ने कार्यक्रममा काठमाडौं महानगरले उडायो ड्रोन

काठमाडौं । काठमाडौं महानगरले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै छ। बजेट पेस गर्नुअघि बैठक स्थलमा नीति तथा कार्यक्रममाथि छलफल भइरहेको छ । बैठक स्थलमा महानगरले ड्रोन उडाएको छ। काठमाडौं

भरतपुर महानगरको बजेट ६ अर्ब ५५ करोड

काठमाडौं । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । महानगरपालिकाको नगर सभामा उपप्रमुख चित्रसेन अधिकारीले

विराटनगर महानगरपालिकाले ल्यायो ३ अर्ब ४९ करोडकाे बजेट

काठमाडौं । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । सोमबार महानगरपालिकाका उपमेयर शिल्पा निराला कार्कीले

संसदका कर्मचारीको माग सम्बोधन गर्न कानुन मन्त्रीको नेतृत्वमा बैठक जारी

काठमाडौं । संघीय संसद् सचिवालयका कर्मचारीका माग सम्बोधन गर्ने विषयमा वार्ता भइरहेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको संयोजकत्वमा तीन सदस्यीय समितिले सोमबार युनियन प्रतिनिधिसँग छलफल गरिरहेका

चिनियाँ उपविदेशमन्त्री सुन नेपाल भ्रमणमा

काठमाडौँ । जनवादी गणतन्त्र चीनका उपविदेशमन्त्री सुन वेइडोङ नेपालको तीनदिने औपचारिक भ्रमणका लागि सोमबार बिहान काठमाडौं आइपुगेका छन् । उपविदेशमन्त्री सुनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयको उत्तर पूर्व एसिया महाशाखाका

लुम्बिनी हर्बोस्यूटिकल्सले आईपिओ ल्याउने

काठमाडौं । भैरहवामा संचालित आयुर्वेद औषधी तथा आयुर्वेद खाद्यपदार्थ उत्पादन गर्ने कम्पनी लुम्बिनी हर्बोस्यूटिकल्सले पुँजीबृद्धि गर्दै आईपिओ जारी गर्ने भएको छ । कम्पनीले यी सबै प्रक्रियाका लागि एलिट क्यापिटल लिमिटेडसँग

आइसिसी टि ट्वान्टी विश्वकप: अमेरिकालाई हराउँदै इङ्ल्यान्ड सेमिफाइनलमा

काठमाडौं । आइसिसी टि ट्वान्टी विश्वकप २०२४ अन्तर्गत अमेरिकालाई हराउँदै इङ्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको छ । ब्रिजटाउन बार्बाडोसमा गए राति सम्पन्न खेलमा इङ्ल्यान्डले अमेरिकालाई १० विकेटले हराउँदै सो प्रतियोगिताको सेमिफाइनलमा

मेलम्चीमा बाढी, अस्थायी पुल बगायो

सिन्धुपाल्चोक । गए रातिको वर्षापछि आएको बाढीले मेलम्चीमा अस्थायी पुल बगाएको छ । मेलम्ची नगरपालिका–११ स्थित फट्टेमा अस्थायी पुल बगाएको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिए । विसं २०७८

बुटवल उपमहानगरपालिकाले ल्यायो २ अर्ब ९९ करोडको बजेट

काठमाडौं । बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि २ अर्ब ९९ करोड रुपैयाँको बजेट ल्याएको छ । आज उपमहानगरकी उपप्रमुख सावित्रा अर्यालले नगर सभाको १५ औं अधिवेशनको तेस्रो

बजेटको ठूलो अंश अनिवार्य दायित्वमा गएकाले नयाँ कार्यक्रमका लागि रकम छैनः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ का लागि पाएको बजेटको ठूलो अंश अनिवार्य दायित्वका लागि छुट्याउनु परेकाले सुधारात्मक नयाँ योजना तथा कार्यक्रमका लागि धेरै