सरकारमा सहभागी हुने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले पार्टी सरकारमा जाने निर्णय गरेको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकपछि पार्टी प्रवक्ता डा प्रकाशशरण महतले सो

ढोरपाटनमा यस वर्ष पहिलो पटक हिमपात

ढोरपाटन । बागलुङको ढोरपाटनमा यस वर्ष पहिलो पटक हिमपात भएको छ । लामो समयको खडेरीपछि शनिबार रातिदेखि वर्षासँगै यहाँ हिमपात भएको हो । हिमपातका कारण चिसो बढेको छ । हिमपातले

रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको बैठक बस्ने भएको छ । पार्टीका महामन्त्री एवम् प्रवक्ता डा मुकुल ढकालले समसामयिक राजनीतिक घटनाक्रममा छलफल गर्न पार्टी केन्द्रीय

सुनको मूल्यमा नयाँ रेकर्ड, आज कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । लगातार बढिरहेको सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । यसअघि गत माघ १९ गते सुनको मूल्य हालसम्मकै

सिटिजन लाइफ इन्स्योरेन्सको बोनसदर सार्वजनिक, बीमितले २५ देखि ७५ रुपैयाँसम्म पाउने

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले बोनसदर सार्वजनिक गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७८/७९ को जीवन बीमाकोषको बीमाङंकीय मूल्याङकन प्रतिवेदन बीमा प्राधिकणबाट फागुन २९ गते स्वीकृत भए अनुसार नयाँ बोनसदर

उद्योग तथा आयोजनालाई स्वः अनुगमन प्रतिवेदन पेस गर्न निर्देशन

काठमाडौं । वातावरण विभागले उद्योग, प्रतिष्ठान तथा आयोजनाको स्वः अनुगमन प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ । वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले सूचना जारी गर्दै कानुनी व्यवस्था बमोजिम कतिपय उद्योग प्रतिष्ठान

गोरखाको विकासका लागि बुढिगण्डकी जलविद्युत आयोजना छिटो अघि बढाउनु पर्छः ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले गोरखाको विकासको लागि बुढिगण्डकी जलविद्युत आयोजना छिटो अघि बढाउनु पर्ने बताएका छन् । गोरखा उद्योग वाणिज्य संघको ४७औं वार्षिक साधारण

मुस्ताङमा घट्दै चिसो, बढ्दै पर्यटक

काठमाडौं । मुस्ताङमा चिसो घट्दै जान थालेसँगै पर्यटकको आगमन बढेको छ । चिसोका कारण झन्डै दुई महिनाभन्दा बढी सुनसान बनेको जिल्लामा फागुनको तेस्रो सातापछि पर्यटकको आगमन बढेको ल्होघेकर दामोदरकुण्ड गाउँपालिका–३

विदेशमा ठक्करः स्वदेशमा अवसर

ढोरपाटन । कुँडुले फेँदी । समथर भू–भाग । चारैतिर हरियाली गहुँ बालीले ढाकिएका फाँटहरू । त्यही फाँटको मध्यभागमा सेताम्य प्लास्टिक टनेलभित्र लटरम्म फलेका गोलभेँडा, बन्दा र काउली । यो तरकारी

सडक कालोपत्रमा ढिलासुस्ती गर्ने निर्माण कम्पनीलाई स्पष्टीकरण

दषैली । पटक–पटक म्याद थप भएर पनि सडक कालोपत्रको काममा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई पूर्वाधार कार्यालय तनहुँले स्पष्टीकरणको प्रक्रिया अगाडि बढाएको छ । तनहुँको भानु नगरपालिकास्थित भानुमार्ग र शुक्लागण्डकी नगरपालिकास्थित