क्लिकमान्डु प्रभावः ​ग्राहकले तिरिसकेको विद्युतको भ्याट रकम भदौको बिलमा घटाइने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आर्थिक ऐन २०८३ को व्यवस्था अनुसार विद्युत महसुलमा मूल्य अभिवृद्धि कर (भ्याट) लागू गरे तापनि साउन १ गतेभन्दा अगाडि खपत भएको विद्युतमा भ्याट नलाग्ने जनाएको छ । प्राधिकरणले साउन ११ गते एक सार्वजनिक सूचना जारी गर्दै असार महिनामा खपत भई साउनमा बिल काटिएका ग्राहकहरूको हकमा तिरिएको भ्याट रकम आगामी महिनाको … Continue reading क्लिकमान्डु प्रभावः ​ग्राहकले तिरिसकेको विद्युतको भ्याट रकम भदौको बिलमा घटाइने