असारको बिजुलीमा भ्याटः उपभोक्ताको पैसा फिर्ता दिन अर्थ मन्त्रालयको निर्देशन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले असारको खपतमा नै मूल्य अभिवृद्धि कर (भ्याट) लगाएपछि अर्थ मन्त्रालयले चासो देखाएको छ । सार्वजनिक रूपमा असारको बिलमा भ्याटको विरोध र चासो बढेपछि अर्थ मन्त्रालयले यस विषयमा चासो देखाएको हो। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नै बजेटमार्फत बिजुली खपतमा भ्याटको नयाँ व्यवस्था गरेका हुन् । आर्थिक ऐनले साउन १ गतेदेखि गार्हस्थ्यको … Continue reading असारको बिजुलीमा भ्याटः उपभोक्ताको पैसा फिर्ता दिन अर्थ मन्त्रालयको निर्देशन