काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको राष्ट्रिय विकास र आर्थिक रूपान्तरणका लागि लामो समयदेखिको कूटनीतिक सम्बन्धलाई ठोस र मापनयोग्य नतिजामा बदल्न मानार्थ वाणिज्यदूत समुदायलाई आह्वान गरेका छन्। ‘अनरेरी कन्सुलर कर्प्स नेपाल’ (एचसीसीएन) को १९औं वार्षिक साधारण सभा तथा चार्टर डेलाई सम्बोधन गर्दै मन्त्री खनालले नेपालको परराष्ट्र नीतिको विस्तृत दृष्टिकोण प्रस्तुत गरे। उनले राष्ट्रको अन्तर्राष्ट्रिय पहुँचका … Continue reading मानार्थ वाणिज्यदूतहरूसामु परराष्ट्रमन्त्रीले प्रस्तुत गरे आर्थिक कूटनीतिको रणनीतिक मार्गचित्र, मापनयोग्य नतिजा दिन निर्देशन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed