काठमाडौं उपत्यकामा जग्गाको नयाँ मूल्य: आनाको डेढ लाखदेखि ७६ लाखसम्म

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि काठमाडौं उपत्यकाका अधिकांश क्षेत्रको जग्गाको सरकारी (न्यूनतम) मूल्यांकन वृद्धि गरेको छ । काठमाडौं भित्रका विभिन्न मालपोत कार्यालयहरूले जग्गाको थैली अङ्क कायम गर्ने प्रयोजनका लागि १० प्रतिशतसम्मले मूल्य वृद्धि गरेका हुन् । काठमाडौं जिल्लाका डिल्लीबजार, कलंकी, चाबहिल, टोखा र मनमैजु मालपोत कार्यालयले आफ्नो कार्यक्षेत्रभित्रको जग्गाको मूल्याङ्कन बढाएका छन् … Continue reading काठमाडौं उपत्यकामा जग्गाको नयाँ मूल्य: आनाको डेढ लाखदेखि ७६ लाखसम्म