वायुसेवा निगम अध्यक्षमा श्रेष्ठको नियुक्ति विरुद्ध कारण देखाऊ आदेश, अदालतले विपक्षीलाई बोलायो

काठमाडौं । नेपाल वायुसेवा निगमका अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्तिविरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी भएको छ । सोमबार सर्वोच्च अदालतका नृपध्वज निरौलाको एकल इजलासले निगमको सञ्चालक समिति सदस्य उपेन्द्र बहादुर कार्कीले प्रधानमन्त्री तथा मन्त्री परिषद्को सचिवालय समेत ५ जनालाई विपक्षी बनाएर हालेको मुद्दामा कारण देखाउ आदेश जारी भएको हो । यो आदेशसँगै‌ अदालतले अन्तरिम … Continue reading वायुसेवा निगम अध्यक्षमा श्रेष्ठको नियुक्ति विरुद्ध कारण देखाऊ आदेश, अदालतले विपक्षीलाई बोलायो