सेयर बजारमा ‘डिमान्ड’ बढ्ने वातावरण बनाउन लगानीकर्ताको सुझाव, छलफलमा बालेनले के भने?
काठमाडौं । प्रधानन्त्री बालेन्द्र शाह (बालेन)सँगको छलफलमा सेयर लगानीकर्ताहरुले बजारमा डिमान्ड (माग) बढ्ने किसिमको वातावरण बनाउन आग्रह गरेका छन् । सोमबार प्रधानमन्त्री शाहसँग भएको भेटघाटका क्रममा लगानीकर्ताहरुले बजारको डिमान्ड पक्षलाई सुधार गर्ने ढंगमा काम गरिदिन आग्रह गरेका हुन् । ‘पुँजी बजारमा देखिएका विद्यमान समस्या समाधान गरी लगानीकर्ताको मनोबल उच्च बनाउनुपर्ने देखिएको छ । बजारमा बढ्दो … Continue reading सेयर बजारमा ‘डिमान्ड’ बढ्ने वातावरण बनाउन लगानीकर्ताको सुझाव, छलफलमा बालेनले के भने?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed