मेस्सीलाई रोक्न सबै टिम असफल, स्पेनले के गर्ला ?

एजेन्सी । म्यानचेस्टर युनाइटेडका महान् प्रशिक्षक सर एलेक्स फर्गुसनका लागि सन् २००९ र २०११ का च्याम्पियन्स लिग फाइनलहरू सधैं एउटा गहिरो पश्चात्तापको विषय बनेर रहेका छन् । उनले ती खेलहरूमा लियोनल मेस्सीको जादुलाई रोक्न सकेनन् । फर्गुसनले पछि आफ्नो आत्मवृत्तान्तमा लेखेका थिए– मेस्सीलाई रोक्न यस्ता बलिया सेन्टर–ब्याकहरू चाहिन्छ जो पछाडि के भइरहेको छ भन्ने चिन्ता … Continue reading मेस्सीलाई रोक्न सबै टिम असफल, स्पेनले के गर्ला ?