३८० अंकको गिरावट र ६ खर्ब गुमेपछि सेयर बजारमा देखिएको आशा, दिगो सुधार कि अल्पकालीन राहत ?

काठमाडौं । लगातार संकुचनमा धकेलिएको सेयर बजारले गत साताबाट भने लगानीकर्तामा एक किसिमको आशा प्रवाह गरेको छ । सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३८० अंकले घटेपछि र कुल बजार पुँजीकरण ५ खर्ब ९३ अर्ब रुपैयाँले संकुचित बनेपछि भने सेयर बजारमा केही सकारात्मक संकेत देखिएको हो । रास्वपा सरकार गठनअघि अर्थात् २०८२ चैत १२ … Continue reading ३८० अंकको गिरावट र ६ खर्ब गुमेपछि सेयर बजारमा देखिएको आशा, दिगो सुधार कि अल्पकालीन राहत ?