भन्सारमा एजेन्टको लाइसेन्स ३ लाखमा बिक्री: कर्मचारीकै पत्नीको अनुमतिपत्र अर्कैको हातमा

विराटनगर । विराटनगर भन्सार कार्यालयमा सामान जाँचपास गर्न भन्सार विभागबाट अनुमति लिएका एजेन्टले आफ्नो लाइसेन्स भाडामा लगाएर भन्सार राजस्व छली गर्न बाटो खुला गरिदिएको पाइएको छ । त्यसरी अर्काको लाइसेन्स भाडामा लिएर भन्सार जाँचपास गराउने एजेन्टले प्रज्ञापन पत्रमा वास्तविक विवरण लुकाएर ठूलो परिमाणमा भन्सार राजस्व छली गर्दै आएको पुष्टि भएको छ । भन्सार जाँचपास गर्ने … Continue reading भन्सारमा एजेन्टको लाइसेन्स ३ लाखमा बिक्री: कर्मचारीकै पत्नीको अनुमतिपत्र अर्कैको हातमा