अर्थसचिव सञ्चालक हुँदैमा राष्ट्र बैंकमा सरकारको हस्तक्षेप महसुस भएको छैन: गभर्नर
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले राष्ट्र बैंक ऐन, २०५८ लाई समयसापेक्ष परिमार्जन गर्दै अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउनुपर्ने आवश्यकता भएको बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा ‘नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयक’ माथिको छलफलमा बोल्दै उनले बदलिँदो विश्व अर्थतन्त्र र प्रविधिको विकासलाई सम्बोधन गर्ने गरी ऐन संशोधन हुनुपर्ने बताए । गभर्नर … Continue reading अर्थसचिव सञ्चालक हुँदैमा राष्ट्र बैंकमा सरकारको हस्तक्षेप महसुस भएको छैन: गभर्नर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed