साउन ११ गते नागढुंगा सुरुङमार्ग उद्घाटन, ३ महिना परीक्षणकाल, वार्षिक साढे २ अर्ब बचत हुने

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना नागढुंगा (काठमाडौं)–सिस्नेखोला (धादिङ) सुरुङमार्गको निर्माण कार्य अन्तिम चरणमा पुगेसँगै ‘औपचारिक उद्घाटन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । सरकारले आगामी साउन ११ गते उक्त सुरुङमार्गको उद्घाटन गर्ने गरी आवश्यक गृहकार्य अन्तिम चरणमा पुर्‍याएको हो । कुनै भवितव्य समस्या नभए उक्त दिन औपचारिक उद्घाटन गर्ने गरी गृहकार्य करिब अन्तिम चरणमा पुगेको … Continue reading साउन ११ गते नागढुंगा सुरुङमार्ग उद्घाटन, ३ महिना परीक्षणकाल, वार्षिक साढे २ अर्ब बचत हुने