इंग्ल्याण्ड विरुद्ध अर्जेन्टिना: मेस्सीको एउटा अधुरो सपनाको खोजी

एजेन्सी । लियोनेल मेस्सीको छैटौं विश्वकप सुरू हुनुअघि एउटा साझा धारणा थियो कि उनले फुटबलमा सबै कुरा देखिसकेका र गरिसकेका छन् । चार वर्षअघि कतारमा फुटबललाई पूर्ण रूपमा ‘कम्प्लिट’ गरेपछि, ३९ वर्षको उमेरमा उनले आफ्नो विरासतमा थप केही गर्न सक्दैनन्, बरु यसलाई अलि धमिलो मात्र बनाउन सक्छन् भन्ने डर पनि थियो । मेस्सीले भने आफ्नो … Continue reading इंग्ल्याण्ड विरुद्ध अर्जेन्टिना: मेस्सीको एउटा अधुरो सपनाको खोजी